
शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाह बजारमा संचालन हुदै आएको हाट बजारमा पहिले जस्तो चहलपहल देखिदैन । ग्राहकसँगै उत्पादित कृषि उपज बिक्री वितरणका लागी आउने किसानको संख्या समेत घट्दो छ

उद्योग वाणिज्य संघमनकामना इकाईको अध्यक्षमा लिलाम्बर थापा चयन भएका छन् । आइतबार सम्पन्न साधारण सभा एवम चौथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ,

गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै नौहजार १७७ जना विदेशी पर्यटक पुगेका छन् । यसअघि सबैभन्दा धेरै पर्यटक आएको भनिएको सन् २०१७ सालमा भन्दा सन् २०२३ मा एकहजार पाँचसय जनाले

नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार

साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारका लागि सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा रहेको गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा गणेश बहादुर बानियाँ चयन भएका छन् । शनिबार भएको सहकारीको प्रथम अधिवेशनले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावल

टाइम्स इनर्जी प्राइभेट लिमिटेडले साढे ५५ अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर १ र ३

कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत जातका पाडीबाच्छी हुर्काउने जिल्लाका किसानले अनुदान रकम पाउने भएका छन् । कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम अन्तरगत प्रति पाडी बाच्छी दश हजारका