| आइतवार, कार्तिक २२, २०८३

अर्थ

बूढीगण्डकी निर्माण कार्य अघि बढाउन भन्दै गोरखा र धादिङका जनप्रतिनिधीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

बूढीगण्डकी जलविद्युत आयोजनाको स्रोत सुनिश्चितता गरी निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका जनप्रतिनिधीहरुले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले आयोजना निर्माण प्रक्रिया

विद्युतीय माइक्रो बस सेवा सुरु भएपछि भाडा घट्ने विश्वास

गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रालिले गोरखामा पनि विद्युतीय माइक्रोबस सेवा सञ्चालन गर्ने भएको छ । आउँदो आइतबार १० वटा माइक्रोबस ल्याई पु¥याउने र सोमबारबाट सञ्चालन गर्ने सो कम्पनीले जनाएको

पर्यटन उद्योग कार्यालय गोरखाद्वारा प्रविधि हस्तान्तरण

पर्यटन तथा उद्योग कार्यालय गोरखाले विभिन्न व्यवसायीहरुलाई प्रविधि सामग्री वितरण गरेको छ । कार्यालयको २०८०÷०८१ को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत बुधबार उक्त सामग्री वितरण गरिएको हो । २३ जना व्यवसायीहरुलाई

द्रव्यशाह क्याम्पसको अब आफ्नै बस सेवा

बिद्यार्थीको सुविधाका लागि भन्दै गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले बस खरिद गरेको छ । बिद्यार्थी बोक्ने प्रयोजनका लागि किन्ने गाडीमा सामुदायिक क्याम्पसलाई नेपाल सरकारले दिने भन्सार छुटको सुविधा उपभोग

मनकामनामा बन्यो ८४ लाखमा शौचालय र ९६ लाखमा परेवापाटी, धर्मशाला भवनको शिलन्यास

भक्तजनलाई लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भएको छ । ८४ लाख खर्च गरेर शौचालय निर्माण गरिएको मनकामना क्षेत्र बिकास समितिले जनाएको छ । मन्दिर नजिकै रहेको चापको

गोरखामा १० वटा बिद्युतीय माइक्रो आउँदै, गोरखा काठमाडौ सेवा दिने

गोरखा काठमाडौ सेवा दिने गरी जिल्लामा दश वटा बिद्युतीय हायस माइक्रो आउने भएको छ । १६ सिटको उक्त माइक्रो आइतवार जिल्ला आइपुग्ने गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ

नगरलाई दूध र मासुमा आत्मनिर्भर बनाउने पालुङटारको तयारी

नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भन्दै पालुङटारले प्रयास थालेको छ । दूध र मासुमा आत्मनिर्भर बनाउन भन्दै यो बर्ष ५५ लाख रकम विनियोजन गरेर बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको नगरपालिका पशु शाखा

उच्च मूल्यमा पुगेको सुन सोमबार स्थिर

हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको

घर भाडामा लगाउन पनि अजिरकोट गाउँपालिकाको राजनीतिक हस्तक्षेप !

घरधनी र वैंक बीचको आन्तरिक समझदारीमा पनि अजिरकोट गाउँपालिकाले हस्ताक्षेप गरेको छ । व्यक्तिले आफ्नो घर भाडामा लगाउने र वैंकले घर भाडामा लिने विषयमा पनि पालिकाका अध्यक्ष दीपक देवकोटाले हस्ताक्षेप

डल कुशन बनाउने तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नम्वर ७ मा संचालन भएको डल कुशन बनाउने तालिम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाको सिप बिकास तालिम अन्तरगत १६ गतेबाट संचालन भएको तालिमको