
आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि सिरानचोक गाउँपालिकाले ६६ करोड ३१ लाख ९३ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । बुधबार पालिकाले उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो

गोरखा नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी एक अर्व तीन करोड २४ लाख ५० हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । नगरपालिकाले बुधबार उक्त बजेट तथा कार्यक्रम सार्वजनिक

शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ४७ लाख ३१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको बुधबार सम्पन्न १९ औँ गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ४५ करोड ७९ लाख १३ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले उक्त बजेट तथा कार्यक्रम सार्वजनिक

जिल्लाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ७९ करोड ७९ लाख ७९ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले अनुमानित ७९ करोड ७९ लाख ७९

९.८४ मेगावाट क्षमताको दरौंदी नदी जलविद्युत आयोजना निर्माणको ठेक्का आव्हान गरेको छ । मनकामना दरौंदी जलविद्युत कम्पनीले विभिन्न संरचना निर्माणका लागि डेढ अर्बको ठेक्का आव्हान गरेको जानकारी दिएको छ ।

जिल्लाको धार्चे गाउँपालिकास्थित माछाखोलामा पाँच ठाउँबाट विजुली उत्पादन गर्ने काम भैरहेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका भर ७८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको प्रक्रियामा रहेको पालिका अध्यक्ष लक्ष्मण गुरुङले

जिल्लाको भिमसेनथापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ३८ लाख ४७ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको शुक्रबार सम्पन्न १८ औँ गाउँसभा तथा पालिका अधिवेशनमा पालिका

गोरखाका ८१ सहकारी संस्थाहरु संकटग्रस्तको सूचीमा छन् । महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले जिल्लाका विभिन्न पालिकाका सहकारीहरुको लेखा परीक्षण गर्दा संकटग्रस्त रहेको फेला पारेको हो । ती सहकारीका सञ्चालकहरुसमेत संपर्कबिहिन

यतिबेला जिल्लाको उत्तरी भेगका लेक खर्कहरु यार्सागुम्बा संकलन गर्नेहरुले खचाखच भरिएका छन् । यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएसँगै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारको लेक खर्क खचाखच भएको हो