
उत्तरी गोरखाको खाद्य डिपोहरुमा यो बर्ष समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ । सिर्दिवास डिपोमा एक हजार क्वीन्टल र नाम्रुङ बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामल ढुवानी भइरहेको खाद्य

प्रतीक्षा आले मगर:गोरखा नगरभित्रका सबै बिद्यालय (सामुदायिक तथा निजी) मा बिद्यार्थी पोशाक एउटै बनाउने नगरपालिकाको निर्णय कार्यान्वयनमा जटिलता देखिएको छ । अधिकांशले उक्त निर्णयको आलोचना गरेका छन् । गत चैत्र

गोरखा नगरपालिका–६ चण्डिनीडाँडामा धार्मिक एवं ऐतिहासिक गोरखनाथ पार्क निमार्ण गर्ने गोरखा नगरपालिकाको योजनालाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । पुरातत्व बिभागले स्वीकृती नदिएपछि काम अघि बढ्न नसकेको हो । ‘पार्क

मेलिना बराम । चार बर्ष अघि निर्माण भएको गोरखा नगरपालिका–७ डण्डीडाँडाको बसपार्क अझै संचालनमा आएको छैन । दुई करोडभन्दा बढी रकम खर्चेर आवश्यक सबै संरचना बनेपनि पार्किङका लागी कुनै पनि

गोरखा नगरपालिका–७ बेलडाँडा स्थित मन्सरेमा दक्षिणकाली मन्दिर निर्माण भएको छ । करिव ३५ लाखको लागतमा मन्दिर निर्माण भएको हो । मन्दिर निर्माणका लागी स्थानीय तहबाट १८ लाख रकम विनियोजन भएको

व्यवसाय प्रवद्र्धनका लागि भन्दै पालुङटार नगरपालिकाले नगरबासीलाई उपलब्ध गराएको ऋण अझै फिर्ता भएको छैन । सार्वजनिक सूचना मार्फत समयसिमा तोकेर ऋण फिर्ता गर्न आग्रह गरेपनि अधिकांशले अझै बुझाएका छैनन् ।

उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ । अघिल्लो दिन कायम मूल्यमै बुधबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला १ लाख ३९ हजार

शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित चण्डिका आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना भएको छ । सोही बिद्यालयका पुर्व शिक्षक स्वर्गिय पशुराम लम्सालको नाममा उनका परिवारजनले १ लाख ११ हजार १ सय ११ रुपैया

गोरखा नगरपालिका वडा नं ६ र ७ को सिमाना विपिचोक नजिकै रहेको बहुउदेश्यीय भवनमा बिजुली नहुदाँ भाडामा बस्दै आएका व्यवसायी मर्कामा परेका छन् । करिव सात महिनादेखि बिजुली नभएको उनीहरुले

गोरखा अस्पताललाई भारत सरकारले एम्वुलेन्स सहयोग गरेको छ । अनुदानमा ‘बि’ स्तरको एम्वुलेन्स सहयोग प्राप्त भएको अस्पतालले जनाएको छ । गत फागुन २८ गते भारतीय दूतावास र अस्पतालबीच एम्वुलेन्सको बिषयमा