| आइतवार, कार्तिक २२, २०८३

अर्थ

किसानको नाममा आएको बजेट फ्रिज हुनु दुखद

पुगिसरी आएकाको हकमा केही भएन, तर ‘गरिबलाई दिन्छु नभन्नु’ भन्ने उक्ति गाउँसमाजमा विद्यमान छ । निम्न आए भएकालाई थोरैतिनो जति नै भए पनि अनुदानको ठूलो महत्व हुन्छ । जसरी जतिसुकै

आगामी आवका लागि जिल्ला दररेट कायम

आगामी आर्थिक बर्ष २०८१/८२ का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । आइतवार बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले नयाँ दररेट कायम गरेको हो । गत बर्षकै मूल्य कायम गर्दै

गोरखा नगरपालिकाद्वारा ९८ करोड ४६ लाखको बजेट पारित, वित्तिय प्रगति ७०.२८ प्रतिशत

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी ९८ करोड ४६ लाखको बजेट पारित गरेको छ । पालिकाको सोमबार सम्पन्न १४ औँ नगरसभामा नगर उप–प्रमुख मसली माया थोकरले प्रस्तुत गरेको उक्त

गोरखामा ‘आलु प्रवद्र्धन कार्यक्रम’को १ करोड ४० लाख रुपैयाँ फ्रिज

यो वर्ष कृषि ज्ञानकेन्द्रको आलु प्रवद्र्धन कार्यक्रमका लागि बिनियोजित १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको छ । समयमा बिउ नपाएका कारण ‘समुदाय स्तरमा प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रम’को योजना र

डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार, आजदेखि ५० दिन बन्द रहने

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

जिल्ला दररेटको अन्तिम खाका तयार

आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि जिल्ला दररेटको अन्तिम खाका तयार गरिएको छ । आइतवार बसेको जिल्ला दररेट निर्धारण समितिको दोस्रो बैठकले दररेटको अन्तिम खाका तयार पारेको हो । आगामी

धार्चेको ४५ करोड ५१ लाखको बजेट पारित

धार्चे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न कार्यक्रम सञ्चालन गर्न ४५ करोड ५१ लाख ९ हजार बजेट पारित गरेको छ । गाउँसभामा पालिकाकी उपाध्यक्ष सुनिला गुरुङले प्रस्तुत गरेको सो

वित्तीय प्रगति : धार्चेको ७५.९२ र भीमसेनथापाको ८१.७७ प्रतिशत

आर्थिक वर्ष २०८०÷८१ मा धार्चे गाउँपालिकाको वित्तीय प्रगति ७५.९२ प्रतिशत रहेको छ ।पालिकाको १६ औँ गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले उक्त विवरण सार्वजनिक गरेका हुन् । पालिकाले कुल बजेट (५१

सानासहरीको आर्थिक हिनामिना प्रकरणले गोरखा बजारमा हल्लीखल्ली

गोरखा नगरपालिका ८ का कृष्णकुमार श्रेष्ठको हातमा आइतबार अचानक साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चिठी प¥यो । त्यसमा लेखिएको थियो, ‘तपाईँले २०७६ सालमा धारा जडान गर्दा संस्थाको नियमानुसार

आधुनिक प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित