
अहिले गोरखामा अण्डाको माग दैनिक ५० पेटी छ । ३० पेटी अण्डा गोरखा नगरपालिका ८ का कृष्ण केशी एक्लैले आपूर्ति गरिरहेका छन् । बाँकी आवश्यकता अरु कुखुरा फर्म वा छिमेकी

भिमसेनथापा गाउँपालिका–६ को झिँगटेदेखि अश्राङ ठाँटीबजारसम्म साँढे दुई किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । गोरखा सडक योजना कार्यालयको रु दुई करोड १० लाख बजेटमा सडक कालोपत्रेको काम सुरु

बिसौनीमोडबाट गोरखा क्याम्पस जाने सडकमा चेक ड्याम निर्माणको कामले तिव्रता पाएको छ । बिसौनीमोड स्थित च्यानेखोला सालबोटे पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माणको काम सुरु भएको हो । जोखिमयुक्त पहिरो

गोरखा दरवारमा रहेको दान पेटिका खोलिएको छ । पेटिका भरिएपछि सोमवार प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र गोरखा दरवार हेरचाह अड्डाका प्रतिनिधिहरुको रोहबरमा सोमवार पेटिका खोलिएको

बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पीपलबोट कृषि सहकारी संस्थामा चोरी भएको छ । शनिवार राती संस्थाको कार्यालय तोडफोड गरी २ लाख १५ हजार रकम चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए

गोरखा स्वर्णकार महिला समूहको अध्यक्षमा मन्जु घताने चयन भएकी छन् । शनिबार सम्पन्न १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले घतानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समूहको प्रथम

प्रतीक्षा आले ।गत साउन महिनायता गोरखामा २२ वटा अनलाइन स्क्यामको घटना दर्ता भएका छन् । अचम्मको कुरा त के छ भने, अनलाइन स्क्याममा प्राय बैँकका कर्मचारीहरु नै पर्ने गरेका छन्

अजिरकोट गाउँपालिकाको ‘चनौटे–भच्चेक सडक’ कालोपत्रेको ठेक्का प्रक्रिया सुरु भएको छ । सडक कालोपत्रेका लागि हाल ठेक्का आह्वान गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले बताए । कालोपत्रे हुन लागेको चनौटेदेखि भच्चेकसम्मको

गोरखा सदरमुकामस्थित प्रतिष्ठित होटल गोरखा गार्डेनको स्वामित्व गोरखाली युवाले लिएका छन् । चितवन र गोरखाका व्यवसायीको साझा स्वामित्वमा सञ्चालित सो होटल नयाँ बर्षको दिनदेखि गोरखाका युवा व्यवसायी सुरेन्द्र कुँबरले लिएका

१०० मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजनाको कामले तिब्रता लिएको छ । बर्खाअघि नै बाँध निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको प्रवद्र्धक कम्पनी ब्लु इनर्जीका निर्देशक निरञ्जन