
गोरखा क्षेत्र नं. २ को प्रदेश २ मा गण्डकी प्रदेश सरकारले सञ्चालन गरिएका महत्वपूर्ण योजनाहरुको अनुगमन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने सो ठाउँमा सञ्चालित कार्यक्रम तथा

गोरखा नगरपालिका–२ कोखेआहालेस्थित जुगेपानी खण्डको सडक केही भाग तल दबिएको छ । गोरखा घ्याम्पेशाल आरुघाट सडकखण्ड अन्तरगत पर्ने सो क्षेत्रमा सडकको केही भाग तल दबिएको वडाध्यक्ष रहमतुल्ला मियाले बताए ।

बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नती कामको प्रगति पाँच बर्षमा ६३ प्रतिशत मात्र रहेको छ । २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता भएको उक्त सडकको हालसम्म ६३ प्रतिशतभन्दा बढी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न संचालन भएको ‘चुमनुब्री बृहत योजना’ अन्तरगत सात सय घरधुरीमा धारा जडान भएको छ । गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियान अन्तरगत

बिभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग पाउँदै आएको मानव सेवा आश्रम गोरखालाई सामाजिक बिकास कार्यालयबाट बार्षिक रुपमा बजेट विनियोजन हुने गरेको छ । सडक मानव पहिचान तथा व्यवस्थापनका लागि भन्दै आर्थिक

ढिलै भएपनि बारपाक सुलिकोट गाउँपालिकको केन्द्र जोड्ने घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकु सडक कालोपत्रेको काम सुरु भएको छ । योजनाको म्याद सकिन केही दिनमात्र बाँकी हुँदा कालोपत्रेको काम सुरु भएको हो । कुल

पालुङटार नगरपालिकाले ‘स्थानीय उत्पादन अन्तरपालिका वातावरण शुल्क’ को नाममा मनपरी रकम असुल गर्ने गरेको पाइएको छ । नियम विपरित पालिकाका नाकाहरुबाट कृषि उपजहरुको समेत कर असुल गरेपछि बिरोध भएको हुन

प्रतीक्षा आले ।बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत नौलीखोला मोटरेबल पुल निर्माण गर्न तोकिएको म्याद गुज्रिएको आठ महिना भइसक्यो । धार्चे ७ मा निर्माण गर्न लागिएको मोटरेबल पुलको काम अहिलेसम्म जम्मा ५० प्रतिशत भएको

बिकास मरहट्टा । दुई बर्षअघिसम्म पालुङटार नगरपालिका–७ च्याङ्लीटारका स्थानीयलाई खेतमा सिंचाइ गर्न निकै समस्या थियो । अस्थायी रुपमा बनाइएको बाँध प्याउते खोलाले भत्काएपछि कुलोमा पानी चढ्दैनथ्यो । सोही ठाँउमा अहिले

धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । जापान सरकारको अनुदान, चाइल्डफण्ड जापानको प्राविधिक सहयोग र एकीकरण नेपालको समन्वयमा चार करोड रुपैयाँ लागतमा निर्मित भवनको बुधबार उद्घाटन