| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गण्डकी गाउँपालिकाको बैठक भत्ता र सञ्चार खर्च अनियमित ठहर

गण्डकी गाउँपालिकाले भुक्तानी दिएको वैठक भत्ता महालेखा परीक्षकले अनियमित ठहर गरेको छ । महालेखाको ६२ औं प्रतिवेदनले सो पालिकाले भुक्तानी दिएको ९९ हजार चारसय ५० रुपैयाँ भत्ताबापतको रकमलाई अनियमित भन्दै

छेकम्पारका बासिन्दा यार्सागुम्बाको मेलो सकेर वनलसुनतिर

जडिबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यार्सागुम्बा संकलनको मेलो सकेर यतिबेला वनलसुन संकलन गर्नतिर लागेका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा यार्सागुम्बा पाइने लेकबाट वनलसुन पाइने

पालिकाहरुको खाना, खाजामै धेरै खर्च

प्रतिक्षा आले : गोरखाका गाउँ तथा नगरपालिकाले गत आर्थिक बर्ष २०८०/०८१ मा खाना तथा खाजा खर्चमा अत्याधिक खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा जारी ६२ औं प्रतिवेदनमा जिल्लाका

पालुङ्टारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शुक्रवारदेखि गोरखाको पालुङटारमा कारोवार सुरु गरेको छ । बैंकले आफ्नो ३०६ औं शाखाको रुपमा गोरखाको पालुङटारमा शाखा विस्तार गरेको हो । यस शाखाको सञ्चालन भएपछि पालुङटार

गोरखामा श्रृङ्खलावद्ध सहकारी चोरी

गोरखामा सहकारी चोरीको घटना बढिरहेको छ । यसअघि चोरी भएका तीनवटा सहकारीको घटनाको अनुसन्धान भइनसक्दै फेरि अर्को सहकारी चोरीको घटना थपिएको हो । गत शुक्रबार राती गोरखा नगरपालिका ८ आहालेस्थित

गोरखा क्षेत्र नं १ का लागि रु ५९ करोड १० लाख बजेट बिनियोजन

नेपाल सरकार अन्तरगतको सहरी विकास मन्त्रालयबाट गोरखा क्षेत्र नं १ का लागि रु ५९ करोड १० लाख बजेट बिनियोजन भएको छ । आगामि आर्थिक वर्ष २०८२/८३ का लागि सो रकम

आगामि बर्ष गोरखाका पालिकालाई ४ अर्ब ७८ करोड अनुदान

आगामि आर्थिक वर्ष २०८२÷८३ मा गोरखाका स्थानीय तहहरुका लागि चार अर्ब ७८ करोड रुपैँया बिनियोजन भएको छ । संघ सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रम अन्तरगत जिल्लाका ११ वटा पालिकाहरुका

संघीय समपूरक अनुदान अन्तरगत गोरखा १ मा २४ करोडको योजना

नेपाल सरकारको संघीय समपूरक बजेट अन्तरगत आर्थिक वर्ष २०८२÷८३ का लागि गोरखामा २४ करोड ४५ लाख रुपैँयाबजेट बिनियोजन भएको छ । संघले समपूरक अनुदान अन्तरगत विभिन्न १८ शीर्षकका योजनाहरुका लागि

संघीय समपूरक अनुदान अन्तरगत गोरखा १ मा २४ करोडको योजना

नेपाल सरकारको संघीय समपूरक बजेट अन्तरगत आर्थिक वर्ष २०८२÷८३ का लागि गोरखामा २४ करोड ४५ लाख रुपैँयाबजेट बिनियोजन भएको छ । संघले समपूरक अनुदान अन्तरगत विभिन्न १८ शीर्षकका योजनाहरुका लागि

विकास हाइड्रोद्वारा धार्चेबासीका लागि आइपिओ खुल्ला

विकास हाइड्रोपावर कम्पनीले धार्चेका स्थानीयबासी, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र हाइड्रोपावर कम्पनीका कर्मचारीका लागि आइपिओ खुल्ला गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक सूचना जारी गरी आयोजना सञ्चालित क्षेत्र धार्चे