| आइतवार, साउन २३, २०८३

अर्थ

४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत आयोजना बन्दै

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । ९६ करोड लागतमा बुढीगण्डकी हाईड्रोपावर कम्पनी प्रालिले आयोजना निर्माण थालेको हो । २०८१

लिची, धान र काँक्रो खेतीमा करोडौंको क्षति, राहतको अहिलेसम्म अत्तोपत्तो छैन

जिल्लाको पाँच हजार रोपनीमा लगाइएको चैतेधान पूर्ण रुपमा नष्ट भएपछि खाद्य सुरक्षामा जोखिम आउन सक्ने कृषि विकास कार्यालयको भनाइ छ । गोरखा र पालुङटार नगरपालिका, सहिदलखन र भीमसेनथापा गाउँपालिकाका फाँटहरुमा

सदरमुकाममा फुटपाथ निर्माणको कामले तिव्रता पाउँदै

जिल्ला सदरमुकामस्थित गोरखा बसपार्कदेखि खोलखोलेसम्म फुटपाथ निर्माणको कामले तिव्रता पाएको छ । यसअघि बसपार्क क्षेत्रमा फुटपाथ निर्माण सम्पन्न भैसकेकोमा हाल खोलखोलेदेखि हरमटारी खण्डको काम सुरु भएको हो । खोलखोलेदेखि हरमटारी

गोरखामा मूल्य अभिवृद्धि कर तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखामा मूल्य अभिवृद्धि कर (भ्याट) तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा, चितवन उद्योग वाणिज्य संघ र जिआईजेट जर्मनीको सहकार्यमा आर्थिक वर्ष २०८२/०८४

हिमचुली बचतको आँखा शिविरमा तीनसय बढीले सेवा लिए

जिल्ला सदरमुकामको नयाँ बजारस्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको आँखा शिविरमा तीनसय जनाभन्दा बढिले सेवा लिएका छन् । संस्थाको आयोजना एवं लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा

गोरखा बसपार्कमा सडक बत्ती उद्घाटन

गोरखा बसपार्कमा सडकबत्ती राखिएको छ । गतबर्ष फुटपाथ तथा सडक स्तरोन्नति भएदेखि विस्थापित बत्तीहरु बिहिबार साँझ पुन स्थापित गरिएको हो । पुनस्थापित सडकबत्तीको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका

माविस्तरीय वक्ततृत्वकला प्रतियोगितामा महालक्ष्मीकी मृदुषा अर्याल प्रथम

गोरखा नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय वक्ततृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी मृदुषा अर्याल प्रथम बनेकी छिन् । मनासलु बचत तथा ऋण सहकारी संस्था लिं.को आयोजनामा ‘सहकारी शिक्षा आजको आवश्यकता’ शिर्षकमा भएको मावि

प्रोकमा सामुदायिक होमस्टे संचालन

चुमनुब्री गाउँपालिका ४ प्रोकमा पालिकामै पहिलो पटक समुदाय स्तरको होमस्टे संचालनमा आएको छ । पर्यटन बोर्ड, दिगो पर्यटन परियोजना तथा मनासलु संरक्षण क्षेत्र परियोजना (एमक्याप)को सहयोगमा ‘प्रोक पाल्री सामुदायिक होमस्टे’

सहुलियतको चामल बिक्री गर्दै खाद्य

बजारमा दिनप्रति दिन चामलको भाउ बढ्दै गएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले भने सहुलियतमा चामल बिक्री गर्दै आएको छ । कार्यालयको गोरखा शाखा तथा सिर्दिबास डिपोबाट सहुलियतको

सिरानचोकले ल्यायो अनुमानित ६६ करोड ३१ लाखको बजेट

आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि सिरानचोक गाउँपालिकाले ६६ करोड ३१ लाख ९३ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । बुधबार पालिकाले उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो