| आइतवार, कार्तिक २२, २०८३

अर्थ

डिभिजन वन कार्यालयद्वारा झन्डै दुई करोड राजश्व संकलन

डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ९८ लाख ५१ हजार ९६१ रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै निजी वनहरुको मुल्य अभिवृद्धि

लार्के सडकलाई बर्सेनी बजेट घट्दै, चालुबर्ष जम्मा चार करोड मात्र

तिब्बत जोड्ने गरी निर्माण भइरहेको बेनिघाट, आरुघाट, लार्के सडकका लागि बजेट बर्सेनी घटिरहेको छ । बजेट बिनियोजनको बिगत पाँच बर्षयताको तथ्यांक अध्ययन गर्दा बर्सेनी उल्लेख्य बजेट घट्दै गएको देखिएको हो

गोरखामा जडिबुटीबाट २० लाख राजश्व संकलन

प्रतीक्षा आले ।जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्ष २०८१/०८२ मा २० लाख १६ हजार ४०४ रुपैँया राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका

बूढीगण्डकी डुवान क्षेत्रको बजेट फिर्ता, चालुबर्ष कार्यक्रम शून्य

सामाजिक विकास कार्यालयले बूढीगण्डकी डुवान क्षेत्रमा कार्यान्वयन गर्नका लागि विनियोजन गरेको बजेट फिर्ता भएको छ । योजना कार्यान्वयन हुन नसक्दा ३१ लाख रकम फिर्ता भएर गएको कार्यालयले जनाएको छ ।

गोरखामा विहान नौ बजेदेखि विद्युत सेवा अवरुद्ध

अविरल बर्षाका कारण विद्युत पोल ढल्दा गोरखामा सोमबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।तनहूँको आँबुखैरेनीबाट गोरखा बजारस्थित सबस्टेशनमा प्रशारण गरिएको ३३ केभी लाइनको पोल ढल्दा गोरखा बजार लगायत विभिन्न

गोरखा डान्स च्याम्पिएन संचालनको नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

गोरखा डान्स च्याम्पिएन संचालनको नाममा ठगी गरेको आरोपमा गोरखाबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाकी २० बर्षीया आयुषा पाण्डे, २१ बर्षीय पुरुषोत्तम न्यौपाने, कन्चन

मध्य सुपर दरौंदी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा

१० मेगावाट क्षमताको मध्य सुपर दरौंदी जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा छ । बारपाक दरौंदी हाइड्रोपावर कम्पनीले गोरखाको बारपाक र घ्याच्चोकको सीमा, दरौंदी नदीमा निर्माण गरिरहेको सो आयोजनाको काम

खोर्लावेशीमा बेलिब्रिज पुल निर्माण सम्पन्न

धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा बेलिब्रिज निर्माणको काम सम्पन्न भएको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण गरेको हो । गत आइतबारदेखि सो पुलको

खोर्लावेशीमा धमाधम बेलिब्रिज निर्माण

धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा धमाधम बेलिब्रिज निर्माणको काम भइरहेको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण भएको हो । आइतबारदेखि सो पुलको कामले

गोरखाका पाँच स्थानीय तहका जग्गाको कित्ताकाट नहुने

प्रतीक्षा आले :भूउपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखाका पाँच स्थानीय तहका जग्गाहरुको कित्ताकाट रोकिएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ सुरू भएसँगै जग्गाको वर्गीकरण नगरेकागोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक