
शिव उप्रेती ।असार मसान्तमा मात्र अत्याधिक बजेट खर्च हुने दशकौंदेखिको प्रवृत्तिले यसबर्ष पनि निरन्तरता पाएको छ । बिगतमा जस्तै यसबर्ष पनि अधिकांश कार्यालयहरुले ११ महिनामा गर्ने जति असार एकै महिनामा

आरुघाट गाउँपालिकाले आगामी बर्ष हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष राजु गुरुङले पालिकालाई दुध, मासु,

विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा अडियो–भिजुअलको माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलीमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा

गोरखाका संघ माताहतका कार्यालयभन्दा प्रदेश माताहतका कार्यालयहरुको खर्च प्रगति कम देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८१/८२ मा संघ माताहतका कार्यालयबाट भन्दा प्रदेश

तनहूँ र गोरखाको सीमानामा अवस्थित आँबुखैरेनी गाउँपालिका २ र ४ को सीमानामा पर्ने ऐनापहरामा स्काइ वाक निर्माण गरिएको छ । गाउँपालिकाको १५ लाख लागतमा स्काइ वाक निर्माण गरिएको हो ।

आज वुधवार राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार महालेखा

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका स्थानीय तहहरुले ६ अर्ब ७३ करोड ३४ लाखको अनुमानित बजेट ल्याएका छन् । केही दिनअघि नीति तथा कार्यक्रमसँगै उनीहरुले बजेट प्रस्तुत गरेका हुन्

धार्चे गाउँपालिकाले कृषि जन्य उत्पादनको आधारमा कृषकलाई अनुदान रकम वितरण गरेको छ । गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी १५ जना कृषकलाई अनुदान रकम वितरण गरेको हो । उनीहरुलाई कुल

सहिदलखन गाउँपालिकाले आगामी आर्थिक वर्ष बाँझो जमिनमा खेती गर्ने कृषकहरुलाई संघ र प्रदेश सरकारसँगको समन्वयमा अनुदानको व्यवस्था मिलाउने बताएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत

असारे रात अन्धकार अनि घनघोर मुसलधारे बर्षा । भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशालका बासिन्दा मस्त निदाइरहेका थिए । तर घ्याम्पेशालबाट ताकुकोटसम्म जाने सडकको केही भाग कालोपत्रे गर्न बाँकी नै थियो ।