| आइतवार, कार्तिक २२, २०८३

अर्थ

वडाको बजेटले सेराङ जाने सिँडी निर्माण

उत्तरी गोरखाको सबैभन्दा प्रसिद्ध सेराङ गुम्बा जानका लागि वडा कार्यालयले सिँडी निर्माण गरेको छ । चुमनुब्री गाउँपालिका ५ को कार्यालयले क्य्राकबाट सेराङ जाने बाटोको असजिलो भीरहरुमा सिँडी निर्माण गरेको वडाअध्यक्ष

जग्गाधनीलाई थाहै नदिई जग्गा लिलामी गर्न खोजेको आरोप

गोरखामा जग्गाधनीलाई थाहै नदिई जग्गा लिलाम गर्ने प्रयास भएको छ । गोरखा नगरपालिका वडा नं ७ काटंकराम कोइरालाको जग्गा बिना जानकारी लिलाम गर्ने प्रयास भएको हो । गोरखा नगरपालिका वडा

विद्युत महसुल बापत गोरखामा २६ करोड, ९४ लाख रकम राजश्व संकलन

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले विद्युत महसुल बापत २६ करोड ९४ लाख रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्त सम्ममा उक्त रकम

काठमाडौं र चितवन गएरै सामाजिक सुरक्षा भत्ता नवीकरण

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साउन अन्तिम साता काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गरेको छ । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता

उत्तरी गोरखामा चामलको कोटा घट्यो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाबाट ढुवानी सुहलियतमा बिक्री हुने चामलको कोटा यसबर्ष घटेको छ । उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रमा यो बर्ष कोटा घटेको कार्यालयले जनाएको

हरमटारी खेलमैदानमा विना अनुमति मेला महोत्सव गर्न नपाइने

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदान (रंगशाला) मा बिनाअनुमति मेला महोत्सव लगायतका कार्यक्रम गर्न नपाइने भएको छ । जिल्ला खेलकुद बिकास समितिले आइतवार सूचना जारी गर्दै अनुमति बेगर कुनै पनि संघसंस्था, क्लव

लिजामा पालुङटार र भीमसेनथापा उत्कृष्ट, गोरखा नगरपालिका सबैभन्दा कमजोर

गोरखाको पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१

रेमिट्यान्स भुक्तानी वापतको करिव एक करोड रकम सहकारीले पाएनन्

प्रभु मेनेजमेन्ट प्रालिले रेमिट्यान्स भुक्तानी वापतको करिव एक करोड रकम नदिएको भन्दै जिल्लाका सहकारी संस्थाहरुले ध्यानाकर्षण गराएका छन् । बिहीवार प्रमुख जिल्ला अधिकारीमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई

कालीका लघुबित्त वित्तीय संस्थाको १६ औँ वार्षिक उत्सव मनाइयो

कालीका लघुबित्त वित्तीय संस्थाको १६ औँ वार्षिक उत्सव धुमधामका साथ मनाइएको छ । बिहीबार संस्थाको शाखा कार्यालय घ्याम्पेसालमा विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो ।घ्याम्पेसाल शाखाकी प्रमुख तारा ढुङ्गानाको

रासयनिक मल हाहाकार : मागको ६० प्रतिशत मात्र आपूर्ति, किसानहरु कालोबजारीको मल किन्न बाध्य

प्रतीक्षा आले ।रासयनिक मलको माग वर्षेनी बढ्दो छ । मागअनुसारको आपूर्ति हुनुपर्छ भनेर सडकदेखि सदनसम्म आवाज उठिरहन्छ । तर आपूर्तिको अवस्था सँधै ज्युँका त्यूँ छ । जिल्लाको रासयनिक मलको माग