
लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगसहित देशका सात उद्योगलाई निजीकरण गर्न सरकारले प्रक्रिया सुरु गरेको छ । जनकपुर चुरोट, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो र नेपाल मेटल कम्पनीसँगै हेटौंडा

पालिकाभित्र संचालन हुने सार्वजनिक यातायातको रुट परिवर्तन गर्न आरुघाट गाउँपालिकाले माग गरेको छ । गोरखा बजार हुदैँ काठमाडौं जाने रुटलाई सिधै धादिङबाट जाने व्यवस्था मिलाइदिन पालिकाले माग गरेको हो ।सोमवार

धार्चे गाउँपालिका ३ उहियाको गोठमा बस्नेहरु आवद्ध भएको गोठ समितिले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेका छन् । हरेक बर्षझैँ यसबर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा एकबर्षको अवधिमा १० लाख भक्तजनहरुले दर्शन गरेका छन् । गत असार मसान्तसम्मको एकबर्षको अवधिमा १० लाखभन्दा धेरै भक्तजनले मनकामना मन्दिर दर्शन गरेको मनकामना क्षेत्र विकास

उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।

शिव उप्रेती ।यसबर्षको धान दिवसका दिनमा कृषि ज्ञानकेन्द्र गोरखाले गाईपालक किसान भीमसेन बस्नेतलाई उत्कृष्ट कृषकका रुपमा पुरस्कृत ग¥यो । गाई, भैँसी तथा डेरी व्यवसायमा ३० बर्ष बिताएका उनलाई यसै बर्ष

गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालित गोरखाका धेरै कार्यालयहरु हटाउन प्रस्ताब गरिएको छ । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोकत्वमा गठित प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले विभिन्न निर्देशनालय तथा माताहतका

निजी क्षेत्रको लगानीमा बनाउन लागिएको देशकै सबैभन्दा ठूलो ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । साहस उर्जा मुख्य प्रवद्र्धक रहेको सो आयोजनाका लागि १० वटा वैंकले

वैदेशिक रोजगारीमा युवा पलायन, बसाइँसराइ र घट्दो जन्मदरले अहिले पहाडी गाउँबस्ती खण्डहर हुदै गएको छ । अहिले प्राय गाउँबस्तीका घरहरुमा प्रौढ र वृद्धहरु मात्र देखिन्छन् । बालबालिका शून्य हुदै गएको

गोरखाको च्याङ्लीमा प्लाईका लागि चाहिने कच्चापदार्थ(कोरटिलिङ) बनाउने उद्योग स्थापनाको तयारी गरिएको छ ।शुभलक्ष्मी प्लाई एण्ड भेनियर्स इण्डस्ट्री प्रालिले पालुङटार नगरपालिका ७ च्याङ्लीको फलामे भन्ने ठाउँमा कोर टिलिङ बनाउने उद्योग स्थापनाको