
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी

एक हप्ताको अवधिमा थोरै मात्रा यातायात समिति कम्पनीमा दर्ता भएका छन्। जेठ १८ भित्र सबै समितिलाई कम्पनीमा गइसक्नुपर्ने समयसीमा छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यातायात समितिलाई अनिवार्य कम्पनीमा जान

गोरखाको यती टेक्निकल एजुकेशन एण्ड मल्टीपल कलेजको सञ्चालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन भएका छन् । गोरखा सदरमुकाममा भएको कलेजको पहिलो साधारण सभाले मास्केको अध्यक्षतामा ७ सदस्यीय समिति चयन

विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धन विषयक जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ । स्थानिय तहसँगको सहकार्यमा रोग लागेपछि उपचार गर्नभन्दा रोग लाग्न ैनदिने निति अनुसार स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सोमबार
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ । टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ

किरण लोहनी डाक्टर खेमराज भट्टराई नेपाल सरकारका पूर्व सहसचिव हुन् । जैविक विविधिताका विषयमा विद्यावारिधि गरेका उनले २४ वर्ष निजामति सेवामा बिताए । वि.सं. २०४८ सालमा बैज्ञानिक अधिकृतको रुपमा सेवा

दरौंदी : गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कृषिको अनुदान वितरण प्रक्रिया रोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकले कृषिमा अनुचित तरिकाले अनुदान वितरण

जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माण थालिने भएको छ। पटक पटक विवादमा तानिएको यो परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्था गर्ने भएको छ। राष्टिूय गौरवको

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि नयाँ मोबाईल बैंकिङ्ग सुविधा ल्याएको छ । नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम टूान्सफर, इन्स्योरेन्स पेमेन्ट,

बूढीगण्डकी जलविद्युत आयोजना बाट पूर्ण विस्थापित हुने भीमसेन थापा गाउँपालिका ८ घाटबेसीका बासिन्दाले आफुहरुको इच्छा अनुसार नै पुनस्र्थापना गर्न माग गरेका छन् । घाटबेसीबाट पूर्ण विस्थापित हुने करीब दुईसय