| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखा सदरमुकाममा तिनमहिने ब्युटिसीयन तालिम सुरु

  गोरखा सदरमुकाममा तिनमहिने ब्युटिसीयन तालिम सुरु भएको छ । सौन्दर्यकला ब्यबसायी संघको आयोजनामा निशुल्क ब्युटिसियन तालिम सुरु भएको हो । गोरखा नगरपालिकाको हरेक वडाबाट दुई जना महिला तालिममा सहभागी

खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको छ । भिमसेन थापा गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ल्याबका लागि आवश्यक उपकरण प्राप्त

गोरखाको दारी ग्याङले गर्यो क्यान्सर पीडितलाई आर्थिक सहयोग

गोरखामा हालै गठन भएको दारी ग्याङले रक्तक्यान्सरबाट पीडित एक बिरामीलाई औषधी उपचार खर्च संकलन अभियान सञ्चालन गरेको छ । सहिद लखन गाउँपालिका १ साबिक बक्राङको दिप्लिङ निबासी पूजा थापा मगरका

विकास समितिको दोस्रो पटक निर्देशन : क्रसर कार्यविधी कार्यान्वयन गर

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र बिक्री वितरण तथा उद्योग स्थापना र सञ्चालन कार्यविधी पूर्ण रुपमा पालना गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई

निर्माण व्यवसायीले सरकारी ठेक्का बहिष्कार गर्ने, इजाजतपत्र संकलन गरिँदै

सार्वजनिक खरिद नियमावली संशोधनबिरुद्ध आन्दोलित भएका निर्माण व्यवसायीहरुले सबै सरकारी बोलपत्र बहिष्कार गर्ने घोषणा गरेका छन् । निर्माण व्यवसायी महासंघको कार्यसमिति बैठकले सरकारी बोलपत्रमा ठेक्का आवेदन नगर्ने र सबै निर्माण

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो । लोकसेवा आयोगको सहमति अनुसार

सुनको सिण्डीकेट खारेज गर्न माग
विदेशबाट फर्किदा २५ तोलासम्म सुनका गहन ल्याउन पाइने

सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको सीमा बढाएको छ। अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने भएको हो।

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ। यसअघि बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाइसकेका बेला वर्तमान सरकारले सडकको मर्मतका

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड भोलिदेखि १४ दिनसम्म दैनिक ९ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा भोलिदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी सञ्चालन नहुने भएको छ । मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा

गोरखामा व्यवसायिक माछाको भुरा उत्पादन सुरु

अनुपमा खनाल माछाको भुरा किन्न गोरखाका किसान जिल्ला बाहिर जानु नपर्ने भएको छ । लाफा नमुना कृषक समूहले माछाको भुरा उत्पादन सुरु गरेकोले व्यवसायिक रुपमा माछापालन गर्नेहरु भुरा किन्नकै लागि