| आइतवार, कार्तिक २२, २०८३

अर्थ

घ्याम्पेशाल, ताकुकोट सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता

  घ्याम्पेशालदेखि ताकुकोटसम्मको सडक कालोपत्रे हुने भएको छ । सो सडक कालोपत्रे गर्नका लागि बिरुवा, वाइबा, लामा जेभी कम्पनीले ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय लम्जुङले जनाएको छ । २५

मास्क लगाउन कडाइ : नलगाई हिड्ने २३ जना पक्राउ परे

गोरखामा कोरोना संक्रमण थप नबढोस् भन्नका लागि स्वास्थ्य सावधानी अपनाउनै पर्ने नियम कार्यान्वयनमा कडाइ गरिएको छ । लकडाउन समाप्त भएपछि कोरोना संक्रमण दिनानुदिन बढ्न थालेकाले स्वास्थ्य सावधानी अपनाउन कडाइ गरिएको

बालमन्दिरका बालबालिकालाई हाम्रो सहारा फाउण्डेशनको सहयोग

  कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेका बालमन्दिरका अनाथ बालबालिकालाई ‘हाम्रो सहारा फाउण्डेशन’ नामक गैरसरकारी संस्थाले राहत सामग्री प्रदान गरेको छ । बुधबार अनाथ आश्रममा गएर फाउण्डेशनकी अध्यक्ष कल्पना

फुजेलमा पहिरोले पुरिएर मृत्यू भएकाको परिवारलाई सहयोग

गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलमा साउन ५ गते पहिरोले च्यापिएर मृत्यू भएकाको लक्ष्मी गुरुङको परिवालाई आर्थिक सहयोग गरिएको छ । जिल्ला दैविप्रकोप उद्धार कोषबाट दुई लाख र गण्डकी प्रदेस सरकारबाट

तीनखण्डेका पहिरो पिडितलाई सांसद दवाडीद्वारा आर्थिक सहयोग

  बारपाक सुलीकोट गाउँपालिका ८ तीनखण्डेको पहिरो पिडितलाई गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आर्थिक सहायता प्रदान गरेका छन् । सांसद दवाडीले शनिबार घटनास्थलको अवलोकन गरी घरबारी गुमाएका तीनजनाको परिबारलाई रु

वीपी स्मृति दिवसमा पालुङटारमा वृक्षरोपण र बारपाकमा प्रवचन

काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पालुङटार नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस पालुङटार नगर इकाइ समिति र नेविसंघ, नगर इकाइ समितिको संयुक्त

गोरखाका हजारौं रोपनी खेत बगरमा परिणत

  तीनदिनदेखिको लगातार बर्षापछि आएको बाढीले गोरखाका हजारौं रोपनी खेत बगरमा परिणत भएको छ । धानजोन अन्तर्गतका दरौंदीखोला फाँट, भुसुण्डीखोला फाँट, खारखोला फाँट, ज्यादुलखोला फाँट, चुदीखोला फाँट, चेपेखोला फाँटका हजारौं

गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७७।०७८ को बजेट ९९ करोड ४३ लाख बिनियोजन

  गोरखा नगरपालिकाले यो आर्थिक बर्ष २०७७/०७८ का लागि ९९ करोड ४३ लाख ५१ हजार ७२१ रुपैयाँ बजेट बिनियोजन गरेको छ । बुधबार सम्पन्न छैठौं नगरसभामा नगरप्रमुख राजनराज पन्तले कूल

गोरेटो गोरखाद्वारा गोरखा नगरपालिकालाई राहत सामग्री प्रदान

कोरोनालगायतका बिभिन्न बिपत जोखिम न्यूनिकरण गर्न गोरेटो गोरखाले गोरखा नगरपालिका कार्यालयलाई सहयोगी सामाग्री प्रदान गरेको छ । कोरोना, बाढीपहिरो, अन्य रोगको महामारी ब्यबस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले सरसफाइका सामग्री,

पत्रकार महासंघको साझेदारीमा सञ्चार सामग्री बितरण

नेपाल पत्रकार महासंघ गोरखा शाखा र जिल्लामा क्रियाशिल पत्रकारहरुको साँझेदारीमा संचार सामग्री बितरण गरिएको छ । जिल्ला शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धी गर्दै कोभिड(१९ को प्रभावका बेला सुरक्षित भएर