| आइतवार, कार्तिक २२, २०८३

अर्थ

एक जना कोरोना संक्रमित भेट्टाउन एक लाख चार हजार खर्च

नेपाल सरकारले कोभिड–१९ का एकजना बिरामी फेला पार्न एक लाख चार हजार रुपैयाँ खर्च हुने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ का एक जना बिरामी फेला पार्न

लकडाउनमा पनि घरगोठको लगत लिँदै बूढीगण्डकी आयोजना

गोरखा र धादीङको सिमानामा बन्न लागेको १२ सय मेघावटाको बूढीगण्डकी जलविद्यूत आयोजनाले लकडाउनका बिच अहिले पनि घरगोठको लगत संकलन गरिरहेको छ । आयोजनाको मुआब्जा बितरण, पूर्नबास एवं पुर्नस्थापना ईकाईले लगत

गोरखाको हिमाली गाउँको हालखबर(फोटो फिचर)

  अहिले गोरखाको सहरमा कोरोनाको डरले निषेधाज्ञा जारी छ । त्यसैले सहर सुनसान छ । यही बेला हिमाली गाउँहरु पनि सुनसान छन्, तर लकडाउन, सटडाउन वा निषेधाज्ञाले होइन, गहुँ बाली

तीन करोड ६६ लाखमा बनेको नयाँ सरकारी भबन ८ महिनादेखि खाली

गोरखा नगरपालिका वडा नम्बर ९ नाम्जालीडाँडामा ८ महिना अघि निर्माण सम्पन्न भएको सरकारी भबन प्रयोग बिहिन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भबनले जिल्लाबाट खारेज भएको

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा आज देखि लागु हुने गरी एक/एक रुपैयाँ बढाएको छ । पेट्रोलको मूल्य एक सय पाँच पुगेको छ भने डिजेल, मट्टितेलको मूल्य ९१ पुगेको

गोरखा जिल्लाभर एक सातासम्मका लागि निषेधाज्ञा

  जिल्ला प्रशासन कार्यालय गोरखाले एकसातासम्मका लागि निषेधाज्ञाआव्हान गरेको छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा आव्हान गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ

गोरखा सदरमुकामका मसला ब्यवशायी संगठित, कार्यालय स्थापना

गोरखा सदरमुकाममा मसला ब्यापार गर्दै आएका ब्यवशायी संगठित भएका छन् । अरबिन्द गुप्ता अध्यक्ष रहने गरी समिति गठन भएको हो । मसला तथा किराना व्यवसायी संघले शनिवार कार्यालय स्थापना गरेको

सामागाउँमा ३० हजार विरुवा रोपियो

चुमनुब्री गाउँपालिका १ सामागाउँमा वृक्षारोपण गरिएको छ । स्थानीयस्तरको मिड फाउण्डेशनले सामागाउँमा १६ हजार थान विरुवा रोपेको हो । पिक एड जापान तथा एमआरटिएफएनको सहयोगमा वृक्षरोपण गरिएको चुमनुब्री गाउँपालिका १

गोरखा मनकामना यातायात प्रालीद्वारा आवद्ध सबै ट्याक्सीको निशुल्क कागजात नबिकरण

गोरखामा ट्याक्सी र इको भ्यान संचालन गर्दै आएको गोरखा मनकामना यातायात प्रालीले संस्थामा आवद्ध सबै ब्यवशायीको सवारी साधनको कागजात नबिकरण गरिदिएको छ । सबै सदस्यको सवारी साधनको संस्थाले पैसा खर्च

पर्यटन ब्यवसायी श्रेष्ठद्वारा स्वास्थ्य तथा सरसफाइ सामग्री प्रदान

पर्यटन व्यवसायी गोपालबाबु श्रेष्ठले शहीद लखन गाउँपालिकामा कोरोना महामारी व्यवस्थापनका लागि स्वास्थ्य तथा सरसफाई सम्बन्धी सामग्रीहरु प्रदान गरेका छन् । गत मंगलबार शहीद लखन गाउँ कार्यपालिकाको कार्यालयमा पुगेर श्रेष्ठले कोरोना