| आइतवार, कार्तिक २२, २०८३

अर्थ

मजदुरलाई राहत बाँड्दै पराजुली ।
राजेन्द्र पराजुलीले बाँडे एकसय परिबारलाई खाद्यान्न राहत

गोरखाको आरुपोखरी घर भई हाल काठमाडौँ बस्दै आएका राजेन्द्र पराजुलीले निषेधाज्ञाका बेला छाक टार्न धौ धौ भएका मजदुर तथा विपन्न एकल महिलाहरुलाई खाद्यान्न वितरण गरेका छन् । बिभिन्न जिल्लाबाट काठमाडौँमा

डिपिआर गरेको दुईबर्षसम्म पनि पुल बन्ने छाँटकाँट छैन

बारपाक सुलीकोट गाउँपालिका ७ बाहुनबेशी र आरुघाट गाउँपालिकाको लाँकुरे जोड्ने मोटरेबल पुल बनाउन दुईबर्षअघि डिपिआर गरे पनि अहिलेसम्म ठेक्का प्रक्रिया सुरु भएको छैन । गण्डकी प्रदेशको पूर्वाधार कार्यालयले २०७५ सालको

मनास्लुमा झारल पाँचबर्षमै दोब्बर बढ्यो

  शिव उप्रेतीः मनास्लु क्षेत्रमा झारलको संख्या उल्लेख्य वृद्धि भएको पाइएको छ । संरक्षित जनावरको रुपमा रहेको झारल पाँच बर्षको अवधिमा दोब्बर भन्दा बढि वृद्धि भएको पाइएको हो । ‘सन्

ताकुकोट स्वास्थ्य चौकीको भत्किएको सडक सांसद दवाडीले गरे मर्मत

सामाजिक सञ्जालमा चर्चामा रहेका नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले केही दिनअघि गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ को स्वास्थ्य चौकी जाने सडक भत्किएर बिचल्ली भएको एउटा तस्बिर फेसबुकमा सार्वजनिक गरे

लायन्स क्लव अफ गोरखा आरुघाटको नयाँ समितिको पदस्थापन

  लायन्स क्लव अफ गोरखा आरुघाटको नयाँ कार्यकालका लागि नयाँ समिति चयन भएको छ । तीर्थबहादुर नेपालीको अध्यक्षतामा नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा टिकानारायण श्रेष्ठ, तृतीय उपाध्यक्षमा

समयमै कृषि मल उपलब्ध गराउन सांसद दवाडीको माग

  नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । धानमा मल राख्ने बेला भएको तर रासयनिक मल उपलब्ध

चैत ११ पछि लाईसेन्सको म्याद सकिएको भए भदौ मसान्त सम्म जरिवाना लाग्दैन

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको जनाएकाे छ। यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै

गोरखामा प्रजातान्त्रिक इञ्जिनियरहरुको संस्था गठन

  प्रजातान्त्रिक इञ्जिनियरहरुको फोरम सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सिडेन) गोरखा गठन भएको छ । शनिबार ‘जुम बैठक’ गरी सो फोरम गठन गरेको नवगठित समितिका सचिव विकास खनालले जानकारी दिए

पर्याप्त सतर्कता अपनाएर लकडाउन खुलाएकै राम्रो

भाग्यवश गोरखामा हाल सक्रिय कोरोना संक्रमितको संख्या जम्मा एकजना छन् । उनको पनि हालसम्म स्वास्थ्य अबस्था सकुशल रहेको छ । कुनै अकल्पनीय दुर्भाग्य भएन भने अबको दुईचार दिनभित्र उनी पनि

गण्डकी गाउँपालिका सहित गण्डकी प्रदेशका तीन पालिकाले बजेट ल्याएनन

आर्थिक वर्ष २०७७/७८ को बजेट गोरखाको गण्डकी गाउँपालिकाले दुई महिना समय घर्किसक्दा समेत ल्याउन सकेको छैन । गाउँपालिकाको प्रशासनिक भबन कहाँ राख्ने भन्ने विषयमा नेपाल कम्यूनिष्ट पार्टी र नेपाली कांग्रेसबाट