| आइतवार, कार्तिक २२, २०८३

अर्थ

चुमनुब्रीको नीति कार्यक्रम : कृषि र पर्यटनलाई विषेश प्राथमिकता

तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई विषेश प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले नीति तथा कार्यक्रम

कृषि ज्ञानकेन्द्रको सार्वजनिक सुनुवाई : तीनै तहको सरकार मिलेर कार्यक्रम गर्न सहभागीको सुझाव

गाउँमा बिना समन्वय तीन वटा सरकारले कृषि सम्बन्धी अलग अलग ढंगले काम गर्दा जटिलता उत्पन्न भएको पालिकाका प्रमुखहरुले गुनासो गरेका छन् । कृषि ज्ञानकेन्द्र गोरखाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ

लार्के जोड्ने सडक निर्माणको काम यसबर्ष पनि सुरु भएन

तिब्बत सीमाना जोड्ने सडक निर्माणका लागिबर्षेनी बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारले तेस्रो बर्ष पनि काम सुरु गर्न सकेन । बेनिघाट आरुघाट लार्के सडक निर्माणका लागि चालु आर्थिक बर्ष भौतिक

सडक स्तरोन्नतीमा फिनामबासीको माग

गोरखा नगरपालिका ४ फिनामका बासिन्दाले यथासीघ्र सडक स्तरोन्नतिको माग गरेका छन् ।   वडा कार्यालयको आयोजनामा सोमबार सम्पन्न सार्वजनिक सुनुवाइमा त्यहाँका बासिन्दाले सडक ट्य्राक टोलटोलमा पुगेको तर बर्खा लाग्न थालेपछि

दारी ग्याङद्वारा क्यान्सर पीडितलाई एकलाख प्रदान

दारी ग्याङ गोरखाले क्यान्सर पीडित उसरबानी खातुनको उपचारका लागि आर्थिक सहयोग जुटाएका छन् । पित्तथैलीको क्यान्सरबाट पीडित खातुनको उपचारका लागि दारी ग्याङले फेसबुकबाट आर्थिक सहायता जुटाएको हो । पहिलो चरणमा

दोब्बर बढि भाडा लिएर बस चलाउनूः प्रशासन, ‘यो निणर्यले गाडी चलाउन सक्दैनौँः ब्यवशायी

दरौँदी समाचारदाताः जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र ५० प्रतिशत बढि भाडा लिएर गाडी चलाउन गोरखाका यातायात ब्यवशायीलाई अनुरोध गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना भाईरस रोकथाम,

आइपिओमा साधनाद्वारा रेकर्डब्रेक

दरौँदी समाचारदाताः साधना लघुवित्तले निष्काशन गरेको आईपिओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा चारलाख ५५ हजार सातसय २७ जनाले आवेदन दिएर अहिलेसम्मको रेडकब्रेक गरेको हो । आईपिओमा धेरै लगानीकर्ताको

साधना लघुवित्तको शेयर आवेदनको आज अन्तिम दिन, ३ दिनमा तीन लाख ६९ हजारको आवेदन

दरौँदी समाचारदाताः गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्तले साधारण शेयर (आईपीओ) खुल्ला गरेको छ । सर्वसाधारण जो कोहीले पनि डिम्याट खाता मार्फत नजिकको बैंकबाट शेयर दरखास्त दिन सक्ने लघुवित्तले जनाएको

आइसोलेशनमा पर्याप्त खानेपानी आपूर्ति गराउने रोटरी क्लव अफ गोरखाको घोषणा

गोरखा क्याम्पसमा रहेको आइसोलेशनमा पर्याप्त खानेपानी आपूर्तिको जिम्मा रोटरी क्लव अफ गोरखाले लिएको छ । मंगलबार सम्पन्न १८ औं पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष काशिनाथ अम्गाईले सो आइसोलेशनमा आवश्यक पर्ने जति

छेपारेखोलामा ट्रक दुर्घटना

  पुल बनाउने ठेक्का लिएर ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेको छेपारेखोलानेर मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न सामग्री बोकेर गोरखाबाट सोतीतर्फ गइरहेको ग ३ क १०१७ नम्बरको ट्रक