
भरतपुर महानगरपालिका- २७, स्थित मेघौलीका किसान कुमार गुरूङले खेतीपाती गर्न थालेको ३७ वर्ष भयो। धान र तरकारी नै उनको परिवारको आम्दानीको स्रोत हो। त्यसैले उनको चिन्ता समयमै बीउ र रासायनिक

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ रातमाटेमा नेपाल टेलिकमको टावर निर्माण भएको एक वर्षसम्म संचालनमा आउन सकेको छैन । मोवाईल टावर संचालनमा नआउँदा त्यस क्षेत्रमा सेवा लिन समस्या भएको

आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य एक सय सात रुपैयाँ पुगेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो। डिजेल, मट्टीतेल,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला गरिदिएको छ। संविधानअनुसार नै विद्यालय तहको शिक्षा स्थानीय सरकार मातहत छ। मन्त्रालयले

बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरे। तर लकडाउन अन्त्य भएसँगै साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थाले। अब

शिव उप्रेतीः गोरखाका कृषि सहकारीहरुमा मल किन्ने किसानको भीड लाग्न थालेको छ । सिजनमा मल नपाएका पिडित किसानहरु मल आउन थालेपछि कोरोना फैलने डरत्रासको पर्वाह नगरी सहकारीमा भीड लाग्ने गरेको

यो गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्क नजिकै सडक छेउमा राखिएको ट्याक्सी हो । राखेकै ठाउँमा टायरको हावा खुस्किईसक्यो । ट्याक्सीभरी पातपतिङ्गर छ । कोरोना प्रभावका कारण बन्द हुँदा कयौँ

गोरखाको भीमसेनथापा गाउँपालिका ७ बोर्लाङ को भिमकुल बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका बीच २६ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा सहभागी सदस्यहरुलाई संस्थागत जानकारी,शुभकामना आदानप्रदान तथा छलफल

नेपाली सेनाले निर्माणा गरिएको गोरखाको बेनिघाट–आरुघाट–लार्के सडकमा गत वर्ष ११ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । नेपाली सेनाले काम गरिरहेको बिभिन्न परियोजना मध्ये आर्थिक वर्ष २०७६/७७ मा सतप्रतिशत

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटन व्यवसायीहरूको समूहले बृहत स्याउ खेती गरेको छ। पर्यटनकर्मी लाक्पाढुण्डुप लामाको समूहले ‘इन गोरखा प्रोडक्ट कम्पनी’का नाउँमा चुमनुब्री गाउँपालिका–४ पोरमा स्याउका चार हजार ३ सय ७०