
घटस्थापना बितेको तीनदिन भइसक्यो । अबको चार दिनमा फूलपाती, अष्टमी, विजया दशमी नजिकिँदै छ । बजारमा किनमेल गर्नेको घुँईचो छ । चाडबाडको बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउँला र

सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय मनोजकुमार शर्मा र चुडामणि शर्माको इजलासले विवादित केन्द्रबारे अन्तिम

आरुघाट गाउँपालिका ५ आर्बाङमा एक बर्षअघि निर्माण सम्पन्न नेपाल टेलिकमको टावर अहिलेसम्म सञ्चालनमा आएको छैन । टावर सञ्चालनमा नआउँदा भोगटेनी, आप्रिक, वयाक, पाखुरे, आर्बाङ क्षेत्रका मोबाइल प्रयोगकर्ताहरुलाई समस्या भएको स्थानीयबासीको

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन् । एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए ।कृष्णबहादुर

कोरोनाको त्रासका कारण वाक्क हुनुहुन्छ ? भीडभाड र सहरी त्रासका कारण वाक्क तपाईं त्रासरहित वातावरणमा दसैं मनाउन चाहनुहुन्छ भने बन्दीपुर तपाईंको आकर्षण बन्न सक्छ। सहरी कोलाहलबाट पर यस प्राचीन सहरले

प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा

प्रसिद्ध मनकामना मन्दिरको धर्मशाला बिगत ४५ बर्षदेखि गुठी संस्थानको मुठीमा छ । तीर्थालु भक्तजनलाई सेवाभावले आश्रय दिनका लागि निर्माण गरिएको धर्मशालामा ‘गेष्टहाउस’ सञ्चालन गरेर गुठी संस्थानले नाफा कमाउने धन्दा गरेको

सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन। नेपालीको महान् पर्व बडादसैं सुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । ८,१६३ मिटर अग्लो मनासलु हिमाल बिहिबार बिहान ६ : १० बजे सफल आरोहण गरेका सेभेन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काङ्ग्रेसको बुई चढेर सांसद बनेका बाबुराम भट्टराईले काङ्ग्रेसलाई बद्नाम गर्न अनर्गन प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । भट्टराईले नौ अर्ब कमिशनमा काङ्ग्रेसका सभापति