
गोरखादेखि बारपाकसम्म सडक कालोपत्रेको जिम्मा पाएका निर्माण ब्यवशायी (ठेकेदार) ले काम नगर्दा वर्षौँ देखिको आयोजना अलपत्र छ । २०७२ मा दुई वर्ष भित्र काम सिध्याउने गरी सुरु भएका ती सडक

२०७२ सालको भूकम्पको पाँचबर्षपछि केन्द्रविन्दूको बिषयमा बारपाक सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका बीच विवाद सुरु भएको छ ।इपिसेण्टरको नाममा धार्चे गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गर्न थालेपछि बारपाक सुलीकोट गाउँपालिकाले विज्ञप्नि जारी

कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको

गोरखाको बाह«किलो बारपाक सडक खण्डको छेवेटार सेक्सनमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले उप्काईदिएका छन् । आईतवार साँझ सडक दुबैतर्फ बन्द गरेर बिच भागमा निर्माण कम्पनीले मापदण्ड पुरा नगरी कालोपत्रे

सुजित कुमाल नेपाल एक कृषि प्रधान देश हो र यसको कुल जनसङ्ख्याको दुई तिहाई कृषिमा आबद्ध रहेका छन । नेपालको अर्थतन्त्रमा कृषिक्षेत्र आधारशिलाको रुपमा रहेको छ । वर्तमान समयमा देशको

गत वर्षको यो सिजनमा गोरखा देखि काठमाण्डौँ, चितवन, पोखरा, गाउँदेखि सदरमुकाम आउजाउ गर्नेको लर्को लाग्थ्यो । यहाँबाट छुट्ने सवारी साधनमा खचाखच यात्रु हुन्थे । तर अहिले जिल्ला बाहिरिने र सदरमुकाम

गोरखा नगरपालिका ३ नारेश्वरकी तिलकुमारी थापाले आफ्नो चौरासी सिद्धी पुजाको अवसरमा ३० हजार रुपैयाँ विन्ध्याबासिनी माध्यामिक विद्यालयलाई दिने घोषणा गरेकी छिन् । शुक्रवार र शनिवार दुई दिन सम्म आयोजना गरिएको

शहिद लखन गाउँपालिका १ बक्राङकी ८१ बर्षीया देवीमाया गुरुङ वृत्तभत्ता थाप्न चार घण्टादेखि सदरमुकामको एक वैँकको आँगनमा पर्खिरहिन् । कोरोनाको जोखिमबाट बच्न उनले मुखमा मास्क त लगाएकी थिइन्, तर उनीजस्तै

गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोटको स्वास्थ्य चौकी र विद्यालयका लागि देशका बिभिन्न ठाउँ र कामका शिलसिलामा बिदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरेका छन् । स्थानीय निरोज थापाले जापनबाट एक लाख

गोरखा बजारका युवा व्यवसायी बालकृष्ण परियारले बिपन्न तथा दलित परियारलाई खाद्यान्न सहायता सामग्री प्रदान गरेका छन् । गोरखा नगरपालिका ५ मानेपानीका विश्वराम नेपालीको परिबारलाई नजिकिदै गरेको दशै, तिहार जस्ता चाडबाडको