
गोरखामा गत वर्षदेखि रोकिएको जुडिवुटी सङ्कलन यो वर्ष पनि खुलेको छैन । डिभिजनल बन कार्यालयले बनाएको पञ्चवर्षीय योजना प्रदेश मन्त्रालयबाट स्वीकृत नहुँदा आर्थिक वर्ष सुरु भएको तीन महिनासम्म यो वर्ष
२०६९ मंसिरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेसँगै राजनीतिक वृत्तमा प्रवेश गरेको यो आयोजनाका बारेमा विवाद नभएका वर्ष छैनन् । निर्माण मोडालिटीदेखि आयोजना ठेक्का सम्झौताका निर्णय गर्ने

नेपाल चेम्बर अफ कमर्श स्थापनाको ७० औं बर्षगाँठ गोरखामा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको छ । गोरखा च्याम्बर अफ कमर्शको हलमा चियापान तथा शुभकामना आदान कार्यक्रम गरी मनाइएको महासचिव

सिङ्ला नेपाल नामक सामाजिक संस्थासंगको समन्वयमा हिमालयन यात्राले बारपाक सुलीकोट गाउँपालिकाका दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ पोखरीको कन्यादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुका

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीमा कृषि क्याम्पस सञ्चालन गर्ने चर्चा ‘गफ’मै सीमित भएको छ । च्याङ्लीको ठाँटीटार र बोटगाउँको आठ बिगाहा क्षेत्रफलमा स्नातक तहको कृषि क्याम्पस सञ्चालन गर्ने भनेर

नेकपामा आस्थावान व्यापारी व्यवसायीहरुको संगठन नेपाल उद्योग ब्यवशायी संगठनको गोरखा शाखा गठन भएको छ । शनिवार नेकपा पार्टी कार्यालय पाटेचौरमा भएको भेलाले रामहरी केशीको संयोजकत्वमा संगठन गठन गरेको हो ।

बजार अनुगमनका क्रममा गोरखाका ब्यपारी ब्यवशायीलाई प्रशासनले जरिवाना गरेपछि ब्यवशायीको साझा संस्था उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले भने आपत्ती जनाएका छन् । गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका

गोरखा नगरपालिका १० छेवेटारको बजार अनुगमन गरिएको छ । मंगलवार गण्डकी प्रदेश स्तरीय जिल्ला अनुगमन समितिले औषधी पसल, फेन्सी, खाद्यान्न, खाजा पसल, पार्लर, सैलुनको अनुगमन गरेको हो । छेवेटारका २५

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफालाई गोरखा सामागाउँका बासिन्दाले स्थानीय भेषभुषा(छुवा)मा सजाएका छन् । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न हेली एभरेष्ट एयरको हेलिकोप्टरबाट बिहान ११ बजे