
गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो सेवा सुविधाबाट दुई लाख भन्दाबढि रकम कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खर्च गरेका छन् । गाउँपालिकाका ५३ जना जनप्रतिनिधिले गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा

पहिरोको जोखिम न्यूनिकरणका लागि यूएनडीपिले गोरखाका बिभिन्न ८ वटा स्थानीय तहमा पहिरो रोकथाम कार्यक्रम संचालन गर्ने भएको छ ।भू जैविक प्रविधि (वायोइन्जिनियरिङ) मार्फत यूएनडीपिको सहजिकरणमा बिभिन्न १० ठाउँमा पहिरो नियन्त्रण

सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनबाट सरदबाबु कट्टेल अध्यक्षमा चयन भएका छन् । कोभिड १९ को प्रभावका बिच जुमबाट कात्तिक १६ गतेदेखि २२ गते सम्म गरिएको दशैँ साधारण

धार्चे गाउँपालिकाविरुद्ध पाँचदिनदेखि लगाएको नाकाबन्दी बारपाकीले खुलाएका छन् । नाकाबन्दीले समस्याको समाधान नगर्ने भन्दै अबरोध हटाइदिएको स्थानीय युवा जीत घलेले जानकारी दिए । ‘धार्चे गाउँपालिकाले इपिसेण्टर तोडमोड गर्न खोज्यो भनेर

स्थानीय जातको आलुका लागि प्रसिद्ध गोरखा गुम्दा र लाप्राकको आलुमा ऐजेरु र दादे रोगको संक्रमण भेटिएको छ । राष्टिूय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले धार्चे ४ र धार्चे ५ का

दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत

धार्चे गाउँपालिकामा कफि कृषकहरुसँग अन्र्तक्रिया एवं गोष्ठी भएको छ । खेति शक्ति कफि प्रालीको आयोजना, तथा धार्चे गाउँपालिकाको समन्व्यनमा कफि खेतिको महत्व, सम्भावना, खेति गर्ने तरिका र बजारका बारेमा जानकारी

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीलाई बसोबासको अभाव भएको छ । यहाँ अध्ययनरत १५ जना विद्यार्थीलाई बस्ने ठाउँको अभाव भएको प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए । बस्ने

गोरखा : गोरखाको सामागाउँमा हिमपात सुरु भएको छ । चिसो बढ्न थालेपछि मंगलबारदेखि हिउँ पर्न सुरु गरेको चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।‘मङ्गलबारदेखि सामागाउँमा हिउँ पर्न सुरु

मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो