
जिउनु सिङ्ला एशोसिएशन फ्रान्सको सहयोगमा हिमालय यात्रा नामक संस्थाले धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बीच सञ्चालनमा रहेको विद्यार्थीहरुलाई संक्रमणबाट बचाउन

मसला तथा किराना व्यवसायी संघ गोरखाले जिरा मसलाको दररेट कायम गरेको छ । नजिकिँदै गरेको दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी विशेष छुटका साथ नयाँ दररेट कायम गरिएको संघका जिल्ला

रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ वान्सवर्ग यूकेले गोरखाका दुईवटा गाउँका बासिन्दालाई जीविकोपार्जनका लागि सहुलियत व्याजमा बिउपुँजी प्रदान गरेका छन् ।सिरानचोक ५ को डाँडागाउँस्थित खानेपानी आयोजनाका उपभोक्ताहरुलाई चार

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले शनिबार सोलुखुम्बु जिल्लाको लुबुचे हिमाल आरोहण गरेका छन् । छ हजार एकसय १९ मिटर अग्लो लुबुचे बिहान आठ बजेर ५० मिनेट

भारत सरकारले गोरखाको केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसर पारेर भारतीय दूतावासले शुक्रबार केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । स्थानीय उत्तमबहादुर गुरुङलाई

दशैँ, तिहारलगायतका ठूला चाडबाड नजिकिँदै गर्दा गोरखा नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । बिहिवार सदरमुकामको हरमटारीचोकदेखि बसापर्कसम्मको मूख्य बजार क्षेत्रका सुन, फेन्सी र मसला पसलको अनुगमन गरिएको प्रशासकीय अधिकृत

आर्थिक पारदर्शिता र शुसासन कायम गराउन भन्दै गोरखाको शहिदलखन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट बितरण थालेको छ । सामाजिक सुरक्षा भत्ता पाउन योग्य तीन हजार एक सय ९१ जनाको

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनसँगै बन्द रहेको मनकामना केवुलकारले अब इटिकट पनि सुरु गर्ने भएको छ। सरकारले मठ मन्दीर खुला नगर्दा मनकामना केबुलकार पनि अहिले बन्द छ।

स्वाँरा सघन गाउँ बिकास केन्द्रले शहिदलखन गाउँपालिका भित्रका ९ वटै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मास्क, सेनिटाईजर, पिपिई, ग्लोब्स लगायत गरी ३० हजार रुपैयाँ बरावरको सामग्री प्रत्येक

गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरी बजार क्षेत्रमा पर्ने पसलहरु मापदण्ड पूरा नगरी संचालनमा रहेको भेटिएको छ । मंगलवार गण्डकी प्रदेश स्तरीय जिल्ला बजार अनुगमन समितिले त्यहाँका पसलहरु बिर्ना दर्ता चलेका, म्याद