| आइतवार, कार्तिक २२, २०८३

अर्थ

एक करोड ४० लाखमा पालुङटारमा पार्टी प्यालेस संचालन

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ५ राधाकृष्णचोकमा स्काई रेष्टुरेष्ट एण्ड पार्टी प्यालेस निर्माण भएको छ । एक करोड ४० लाखमा निर्माण भएको प्यालेस सोमवारबाट संचालनमा आएको हो । पालुङटार नगरपालिकाका

सांसद दवाडीद्वारा खरिबोटमा वडास्तरीय खेलमैदान बनाउन आर्थिक सहयोग

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अजीरकोट २ अपुनमा वडास्तरीय खेलमैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच खरिबोट युवाक्लवका अध्यक्ष चुडामणि ढकाललाई २५ हजार रुपैयाँको

गोरखाको फुजेलका गाईभैँसीमा खोरेत देखियो

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ फुजेलमा गाई भैँसीमा खोरेत रोग देखिन थालेको छ । किसानका केही गाई र भैँसीलाई ज्वरो आउने खुर, खुट्टामा घाउ आउने, एकनासले ¥याल चुहाउने, मुखमा

मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीलाई पोशाक सहयोग

धार्चे गाउँपालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गणेश हिमाल एशोसिएशनले लाप्राकको मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ । तातोपानी मेला तथा धार्चे पर्यटन महोत्सवको सन्दर्भ पारेर

अब गोरखाको आँपपिपल अस्पतालमै अक्सिजन प्लान्ट

अक्सिजन सिलिण्डर लिन तथा रिफिल गर्नका लागि अब चितवन, काठमाडौं वा पोखरा जानुपर्ने बाध्यता अब टर्ने भएको छ । अबको केही महिनाभित्रै गोरखामा नै अक्सिजन उत्पादन हुनेभएपछि यो बाध्यता समाप्त

गण्डकी प्रदेश सरकार अहिले ढल्दैन : मन्त्री बस्नेत

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार आफ्नो कार्यकालभरि नढल्ने दाबी गरेका छन् । आइतबार बिहान गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले

गण्डकी प्रदेशको अन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङ

गण्डकी प्रदेशस्तरको पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङलाई नियुक्त गरेको छ । पर्यटकीय स्थलहरुमा पुर्वाधार निर्माण गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गठित पुनरुत्थान समितिमा धार्चे मनास्लु

धार्चेमा तातोपानी मेला जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला सुरु भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन बिकास केन्द्रद्वारा आयोजित मेलाको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का

आँबुखैरेनीको मार्किचोकमा ५३ लाख लागतमा स्वास्थ्य केन्द्र बन्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोक स्थित तिलबारीमा आज आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । एक समारोहकबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले ५३ लाख ३८

सुरक्षित आवास निर्माणका लागि सातदिने महिला डकर्मी तालिम

गोरखाको पालुङ्टार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी सातदिने डकर्मी तालिम सुरु भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निमर्ाण परियोजनाले सहजिकरण गरेको वडा नम्बर