| आइतवार, कार्तिक २२, २०८३

अर्थ

पालुङटार उद्योग बाणिज्य संघको नयाँ समिति गठन

गोरखा उद्योग वाणिज्य संघ पालुङटारको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । त्यहाँ रहेका व्यापारी व्यवसायीहरुको भेलाले मानबहादुर आले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्वत रुपमा गठित

सुधार नगरेपछि गोनपाद्वारा बसपार्कका दुईवटा मासु पसलमा तालाबन्दी

पटक पटक ब्यवस्थित गर्न अनुरोध गर्दा अटेरी गरेपछि गोरखा नगरपालिकाले दुईवटा मासु पसलमा मंगलवार तालाबन्दी गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्कमा रहेको माईला फ्रेस हाउस, र मनकामना

माघ १५ देखि २५ सम्म धार्चेमा पर्यटन महोत्सव, रा्फ्टिङ रक क्लाइम्बिङ र जिपलाईन खेल्न पाईने

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि २५ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ को प्रख्यात तातोपानी मेला लाग्ने सन्दर्भ पारेर पर्यटन महोत्सव गर्न लागिएको

आँबुखैरेनी गाउँपालिकाको गाउँ सभा : ‘एक वडा एक चौतारी, एक पोखरी’

तनहुँको आँबुखैरेनी गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । सभाले पालिका भित्रका ६ वटा वडामा ‘एक वडा एक पोखरी, एक वडा एक चौतारी’ निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थाल्यो

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ । यस अघि केही जनप्रतिनिधिको रोहबरमा हातहातै बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यो चौमासिक देखि बैंकमा पठाईने प्रमुख प्रशासकिय अधिकृत

पुलजीप युवा क्लवलाई सहयोग जुट्दै भबन निर्माण अन्तिम चरणमा

दरौंदी समाचारदातातनहुँको आँबुखैरेनी वडा नम्बर ४ को पुलजीप युवा क्लवको भबन निर्माण अन्तिम चरणमा पुगेका छ । वडा कार्यालयबाट प्राप्त पाँच लाख र बिभिन्न सहयोगीहरुबाट संकलन भएको रकमले भबन निर्माण

कर्मफ्लाईटस्ले बारपाक सुलिकोटमा दियो १८ घरधुरीलाई एकघर एकधारा सेवा

पोखरा तथा विश्वव्यापी प्याराग्लाइीडङ पाइलटहरुको सामाजिक संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल, पोखरा कास्कीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ३, स्तूलफाँट नयाँ बस्तीका १८ घरधुरी र एक विद्यालयलाई लक्षित गरी एक

एक लाख म्यादी प्रहरी भर्नाको तयारी

नेपाल प्रहरीले आगामी बैशाखमा गर्ने घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने गरी तयारी गरेको छ । प्रहरीले आगामी १७ र २७ बैशाखमा हुने प्रतिनिधि

गोरखामा सुन्तला उत्पादन बढाउने बारे किसानसँग छलफल

सुन्तला उत्पादन कम हुन थालेपछि निराश बनेका गोरखाका किसानलाई उत्पादन कसरी बढाउने भन्ने बारे जानकारी गराइएको छ । सोमवार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गोरखा र कृषि ज्ञानेकन्द्र गोरखाको आयोजनामा अगुवा

शहिदलखनका युवाहरुलाई मोवाईल मर्मत तालिम

गोरखाको शहिदलखन गाउँपालिका भित्रका चारवटा वडाका २० जना युवाहरुलाई मोवाईल मर्मत सम्बन्धि तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजनामा वडा नम्बर ६, ७, ८ र ९