| आइतवार, कार्तिक २२, २०८३

अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको गोरखा शाखा उद्घाटन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिवार एक कार्यक्रम गरि गोरखा शाखा उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जिल्ला शाखाको उद्घाटन गरेका हुन् ।गोरखा शाखा प्रबन्धक

उद्योग बाणिज्य संघ गोरखाको भिमसेन थापा ईकाई गठन

गोरखा उद्योग वाणिज्य संघ भिमसेन थापा गाउँपालिका इकाइको गठन भएको छ । व्यवसायीहरुको भेलामा टलक गुरुङको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्ष प्रेमकुमार पुडासैनी, सचिवमा नवराज

शहीदलखनको ठेक्का सेटिङ, प्रतिष्पर्धा रोक्न फर्म खरिद गर्नेलाई २५ हजारदेखि एकलाखसम्म दिएको खुलासा

शहीद लखन गाउँपालिकामा ठेक्का फाराम दर्ता गर्न आउनेलाई २५ हजार रुपैयाँ दिई फकाएर फर्काइएको रहस्य खुलेको छ । पुस ९ गते आह्वान भएको ठेक्काका लागि गाउँपालिका र निर्माण व्यवसायीको मिलेमतोमा

बारपाक सुलिकोट ८ तिनखण्डेका पहिरो पिडितलाई २० लाख भन्दाबढि राहत बितरण

शहिद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ तिखण्डेका पहिरो पिडितलाई २० लाख ११ हजार ४६ रुपैयाँ राहत बितरण गरेको छ । यस अघि वर्खाको समयमा

हेलिकप्टरबाट उत्तरी गोरखा लगिएको खोप आज देखि स्वास्थ्यकर्मीलाई लगाईने

सडक सञ्जालले नछोएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन बिहिवार हेलिकप्टरबाट ढुवानी गरिएको कोरोना बिरुद्धको खोप आजदेखि लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । चिकित्सक,

बारपाक सुलीकोटको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशन, छ महिनामा ३१.३२ प्रतिशत प्रगति

बारपाक सुलीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा ३१.३२ प्रतिशत प्रगति गरेको छ । मंगलबारदेखि सुरु भएको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले अध्यक्षको प्रतिवेदन पेश गर्दै

budi-gandaki-hydro
बूढीगण्डकी आयोजना छिट्टै सिलान्यास हुन्छ : उर्जामन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । उनले उक्त आयोजना छिट्टै सिलान्यास हुने समेत बताए ।मन्त्रालयमा मंगलवार आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार

भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई डकर्मी तालिम

गोरखा नगरपालिका वडा नम्बर ३ मा महिलाहरुलाई सात दिने डकर्मी तालिम दिईएको छ । भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई तालिम दिइएको भारत सरकारको सहयोगमा सचालित नेपाल आबास पुन निर्माण परियोजना

कहिले बन्छ त नाम्रुङ, रुईला सडक ?

काठमाडौँको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य र दुवई सहर निर्माण कार्य एउटै समयमा सुरु भएको भनिन्छ ।दुबई सहर निर्माण सम्पन्न भएर अहिले विश्वका अति विकसित सहरलाई चुनौति दिनसक्ने अबस्थामा छ

भबन बनेको सात महिनासम्म हस्तान्तरण भएन, भाडाकै घरमा अदालत

भबन निर्माण गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) र निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण गत असारमा निर्माण सम्पन्न भइसकेको गोरखा जिल्ला अदालतको भवन सात महिना बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।जिल्लाकै