| आइतवार, कार्तिक २२, २०८३

अर्थ

आरुघाट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा तारा विश्वकर्मा

नेपाल सुनचाँदी व्यवसायी संघ, आरुघाटको अध्यक्षमा ताराबहादुर विश्वकर्मा चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौँ साधारण सभाले विकको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कालिका पावर कम्पनीको नाफा ११ करोड

दरौंदीमा ६ मेगावाट जलविद्युत उत्पादन गरिरहेको कालिका पावर कम्पनीले ११ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको

सम्भव नेपालद्वारा हिमालपारिका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री बितरण

गोरखाका ८८ विद्यालयका १० हजार छ सय विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिने सम्भव नेपाल नामक एक सामाजिक संस्थाले हिमालपारि रहेको गोरखाको चुमनुब्री गाउँपालिकाका एक हजार चार सय १२ जना विद्यार्थीलाई

गोरखामा साइबर क्राइम तथा साइबर सचेतना सम्बन्धी कार्यक्रमको तयारी

इन्टरनेट र बिभिन्न सामाजिक सञ्जालको लोकप्रियता बढ्दै जाँदा यससंग सम्बन्धित अपराधका घटना दिनहूँ बढिरहेको महशुस गरी गोरखामा साइबर सचेतना कार्यक्रम गर्ने तयारी भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ गोरखा(क्यान)ले

महिलाहरुलाई सुरक्षित घर बनाउने तालिम

गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर स्थित लप्सेमा ७ दिने सुरक्षित आवास निर्माणका सम्बन्धी महिला डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले भूकम्प

आउँदो दशैमा तेस्रो दशैँ सस्तो बजार मेला हुने

गोरखा च्याम्बर अफ कमर्शले आउँदो दशैँमा दशैँ सस्तो बजार मेला आयोजना गर्ने भएको छ । च्याम्बरको बुधबार सम्पन्न बैठकले आउँदो दशैँको अवसरमा १० दिने दशैँमेला आयोजना गर्ने निणर्य गरेको हो

शहिदलखनको कार्यपालिकाद्धारा ठेक्का रद्ध

गोरखाको शहिदलखन गाउँपालिकाले नौवटा ठेक्क रद्ध गरेको छ । आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पुस ९ गते प्रकाशित नौवटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय

गोरखाको सिरानचोकमा खोरमा थुनिरहेको खसी हराउन थाल्यो

सिरानचोक गाउँपालिक ६ गाँखुको बेलडाडाबाट बाख्रा हराएका छन् । २३ गते राती खोरमा थुनिरहेको २ वटा खसी र एउटा पाठी चोरी भएको घरधनी अनिता खनालले जानकारी दिईन ।बिहान उठेर बाख्रालाई

गजडी गफ होइन गाँजा खेती

ब्रबिम कार्की एक समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशले पनि गाँजासम्बन्धी

मुग्लिन–नारायणगढ सडकमा धमाधम पुल बन्दै

मुग्लिन–नारायणगढ सडकमा धमाधम पुल बन्न थालेको छ । ३६ किलोमिटर लामो यस सडकखण्डमा १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम