
गोरखाबजारमा खानेपानी आपूर्ति गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक वर्षको आम्दानी तथा खर्च विवरण सार्वजानिक गरेको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै सो सँस्थाले गत

गोरखामा पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप १५ सय जनाभन्दा धेरैलाई लगाइने भएको छ । आइतबार साँझसम्म तयार पारिएको तथ्यांकअनुसार पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या एकहजार पाँचसय ९० जना भन्दा

गोरखा सदरमुकाम बजारबाटै सुन ठगी गरेर एक अपरिचित व्यक्ति फरार भएका छन् । गोरखा नगरपालिका वडा नं. ६ हरमटारीकी ६३ बर्षीया भद्रकुमारी बिकको सुन ठगी गरी अपरिचित ब्यक्ति फरार भएको

गोरखा प्रवेश गर्ने नाका मझुवादेखि गोरखा सदरमुकाम सम्मको २४ किलोमिटर सडकको दायाँ बायाँ बनजंगल क्षेत्रमा आफुखुसी टहरा बनाउने क्रम बढेको छ । सामुदायिक बन सँगको मिलेमतोमा स्थानीयले पसल राख्ने भन्दै

गोरखा उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी बिकास समिति संलग्न रहेको महिला उद्यमी बचत समुहको छैठौँ साधारण सभा सम्पन्न भएको छ । रिता रेग्मीको अध्यक्षतामा भएको साधारण सभामा गोरखा नगरपालिकाकी उपप्रमुख

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ गुरुङ गाउँको एक आमा समूहलाई प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय सिर्जनशील तमु समाज आमा समूहलाई गाउँमा सम्पन्न

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला हुने भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संम्वर्दन बिकास केन्द्रको आयोजनामा आउँदो १५ देखि १९

नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले देशलाई जोगाउने अभिभारा फेरी नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिकाले वडा नम्बर ६ डाँडागाउँमा गरेको बिरोध सभामा बोल्दै

करको नीति, नियम, कानुनका बारेमा गोरखाका ब्यापारी ब्यवशायी संग छलफल भएको छ । उद्योग बाणिज्य संघ गोरखाको आयोजनामा शुक्रवार भएको छलफलमा करदाता सेवा कार्यालय दमौली र गोरखाका प्रमुखहरुले ब्यवशायीले राखेका

राष्ट्रिय कृषक समुह महासंघ जिल्ला कार्य समिति गोरखाले कृषिमा बैदेशिक लगानीको बिरोध गरेको छ । मन्त्री परिषदको बैठकले ७५ प्रतिशत निर्यात गर्ने सर्त सहित कृषिमा प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउँदा भुमिहिन,