| आइतवार, कार्तिक २२, २०८३

अर्थ

दक्षिणकाली महिला समूहको दोस्रो साधारण सभा

गोरखा नगरपालिका ७ छिपिटोलको दक्षिणकाली महिला समूहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । समूही अध्यक्ष तुलसा मरहट्टाको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यितामा सम्पन्न साधारण सभामा

आज गोरखकाली मन्दिरमा भक्तजनको घुँईचो

गोरखाको ऐतिहासिक एवं प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिरमा अन्य दिन भन्दा शनिवार भक्तजनको घुँइचो लागेको छ । गोरखा सदरमुकाम र जिल्ला भित्रबाट मात्र नभई बाहिरी जिल्लाबाट गोरखकाली दर्शन, पुजापाठ र

उद्योग बाणिज्य संघ आरुघाट बजार इकाईको अध्यक्षमा टिकानारायण श्रेष्ठ चयन

गोरखा उद्योग बाणिज्य संघ आरुघाट बजार इकाईको अध्यक्षमा टिका नारायण श्रेष्ठ चयन भएका छन् । शनिवार भएको १४ औँ साधारण सभा एवं सातौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको

प्रजातन्त्र दिबसको अवसरमा गुरुकुललाई खाद्यान्न सहयोग

७१ औँ प्रजातन्त्र दिबसको अवसर शुक्रवार जिल्ला समन्वय समिति गोरखाले गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ । गोरखा नगरपालिका ६ स्थित उक्त विद्यालयमा आबासीय रुपमा अध्ययन गर्दै

स्वाँरामा हिमाली समाज ककालिङ गुम्बा बन्ने

गोरखाको स्वाँरा काफलडाँडामा वौद्धगुम्बाको पुनर्निर्माण हुने भएको छ । बारपाक सुलीकोट ३ को काफलडाँडामा बन्ने हिमाली समाज ककालिङ सार्वजनिक गुम्बाको वडाअध्यक्ष सुकबहादुर तामाङ र निर्माण समितिका अध्यक्ष वीरबहादुर तामाङले संयुक्त

शहीद लखन गाउँपालिकाद्वारा ३१ प्रतिशत बजेट खर्च

शहीद लखन गाउँपालिकाले चालु आर्थिक बर्षको यो अवधिसम्म कूल बजेटको ३१ प्रतिशत खर्च प्रगति गरेको छ । कूल बजेटमध्य हालसम्म १९ करोड, ३० लाख छ हजार रुपैयाँ खर्च गरेको बारे

रोजगारी चाहियो ? आँबुखैरेनी गाउँपालिकामा आवेदन दिनुहोस् !

तपाई बेरोजगार हुनुहुन्छ ? कामको खोजीमा भौतारिनु भएको छ ? यदि छ र तपाई आँबुखैरनी गाउँपालिका भित्रको हुनुहुन्छ भने नजिकको वडा कार्यालयमा आवेदन दिनुहोस् । तपाईलाई एकसय दिनको रोजगारी गाउँपालिकाले

ब्रह्माचारिणीका विद्यार्थीलाई पुरस्कार सहित छात्रवृत्ती

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ को ब्रह्माचारिणी आधारभुत विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाले अविभाबक बिहिन ८ जना विद्यार्थीलाई जनही तीन हजार पाँच सय रुपैयाँ

निर्वाचन आचार संहिता हात्तिको देखाउने दाँत जस्तो मात्रै

निर्वाचन सम्बन्धी आचार संहिता उल्लंघन गर्नेलाई दण्ड, जरिबाना नभएको भन्दै गोरखाका सरोकारवालाहरुले यसलाई थप व्यहारिक बनाउन आग्रह गरेका छन् । पाँचौँ निर्वाचन दिवसको अवसरमा बुधबार गोरखा सदरमुकाममा भएको ‘निर्वाचन आचार

आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो।