
कोरोनाभाइरस(कोभिड–१९) का कारण मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य कार्यालय गोरखालाई डेडबडी पिपिई सहयोग गरेको छ । बिहिबार कार्यालयमै पुगेर साधना लघुवित्तले स्वास्थ्य कार्यालय गोरखालाई

गोरखाका निषेधाज्ञा दुई साता लम्बिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनिकरणका लागि निषेधाज्ञा जेठ १५ गते सम्म

व्यपारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघले कोभिडका बिरामीलाई उपचारका लागि आफ्नो भवनमा आइसोलेशन सेण्टर सञ्चालन गर्न दिने भएको छ । बिहिबार आयोजित जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकमा

पालुङटार नगरपालिकाका बिभिन्न वडामा रहेको लिचि ब्लक क्षेत्रका किसानलाई हाते ट्रिलर वितरण गरिएको छ । नगरपालिकाको वडा नं. ६, ७ र ८ का १७ जना किसानहरुलाई बुधबार हाते ट्रिलर वितरण

एकिकरण नेपाल नामक गैरसरकारी संस्थाले गोरखा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मास्क, एप्रोन, स्क्रप, ग्लोब्स लगायतका सामग्री प्रदान गरिएको एकिकरण नेपालका कार्यकारी

गोरखामा ५० भन्दाबढि एम्बुलेन्स अहिले पनि संचालनमा छन् । सबै एम्बुलेन्स ‘ग’ बर्गका अर्थात एम्बुलेन्स मध्ये कम सेवा सुविधा भएका तेस्रो दर्जाका छन् । २०७७ असोज सम्म एम्बुलेन्स सञ्चालनको अनुमती

भूकम्प पीडितलाई पुनस्थापित गराउन भीमसेन थापा गाउँपालिका ५ लामाचौरमा बन्दै गरेको एकीकृत मिलनबस्ती निर्माण सम्पन्नको चरणमा पुगेको छ । एकीकृत बस्तीको एकसय २९ घर अहिले ८५ प्रतिशत निर्माण कार्य सम्पन्न

गोरखाको धार्चे गाउँपालिकाले आगलागीबाट पिडित भएकाहरुलाई राहत बितरण गरेको छ । प्रति घरधुरी ५० हजारका दरले चार घर परिवार अग्नि पिडितहरुलाई राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।‘अरु

सिरानचोक गाउँपालिका क्षेत्रभित्रका कृषि तथा पशुपंक्षीजन्य तथा अन्य क्षेत्रको व्यापार व्यवसाय प्रबर्धन गर्नका लागि सहयोग पुर्याउन गाउँपालिका, ग्लोबल आइएमई बैँक र उद्योग वाणिज्य संघ सिरानचोक इकाइ बिच त्रिपक्षीय सम्झौता सम्पन्न

गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा निर्माण भएको कृत्रिम घाँसे मैदानका लागि पालुङटार नगरपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नगरप्रमुख दिपकबाबु कंडेलले मैदान निर्माण गर्ने द ओसन क्लवका अध्यक्ष