
गोरखा उद्योग वाणिज्य संघ अन्तर्गत पूर्णिमा परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा सिरानचोक गाँउपालिकाले निर्माण गरेको सिरानचोक गाँउपालिका स्तरीय व्यवसाय पाश्र्व चित्रको मंगलवार एक कार्यक्रमका बीच प्रमाणिकरण गरिएको छ ।सिरानचोक गाँउपालिकाका

नगद र सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ५ का मार्गदर्शनटोलका अमृतबहादुर घर्तीको घरबाट नगद र गहना चोरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका

प्रसिद्ध मनकामना मन्दिरमा पूजा गर्न जाने भक्तजनले स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्ने पाउने भएका छन् । बिहिबार सम्पन्न स्थानीय सरकार, मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा

गोरखाका ११ वटा पालिकामध्ये सदरमुकामबाट दुर्गममा रहेकोमध्यको एक पालिका हो अजिरकोट । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेक र

लायन्स क्लव अफ काठमाडौँ उपकार, लायन्स क्लव अफ गोरखा र नापी कार्यालय गोरखाका कर्मचारीहरुले मनकामना बहिरा माविका विद्यार्थीहरुलाई खाद्यान्न, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी राहत सामग्री प्रदान गरेका छन् । लायन्स क्लव

जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ । मुलुकमा

साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिकामा दुईवटा गुफाको अध्ययन गरेको छ । गुफाविद् दविन्द्र तामाङ र भक्तकुमार विकसहित प्राविधिक टोलीले धार्चे ५ यमगाउँमा गुफाको

नेपाल पत्रकार महासंघ गोरखा शाखाले नयाँ वर्षको अवसर पारेर शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । जिल्ला शाखाको आयोजनामा बुधवार भएको कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम दिइएको छ । चैत ११ गतेबाट सुरु भएको पोते, कृष्टल र मोतिको

धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे र वडा नं. ७ का अध्यक्ष सूर्यमान गुरुङसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दर्ता गरेको छ । स्थानीय नौलीखोला तेश्रो