
जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए। ३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा

तोरीको तेल किन्दा भटमासको तेल पनि किन्नु पर्ने अबस्था आएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा प्रशासकीय अधिकृत गणेशप्रसाद भट्टराईसहितको

ग्राहकले तोरीको तेल धेरै माग गरेपछि खुद्रा व्यापारी अरविन्द गुप्ता थोक बिक्रेताको पसलमा पुगे । तीन पाकेट भटमासको तेल लाने भए मात्र एक पाकेट तोरीको तेल दिन्छु भनेर थोक बिक्रेताले

गोरखा नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना अवधिभरको सेवा सुविधा वडाभित्र होम आईशोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि खर्च गर्ने भएका छन् । वडाअध्यक्ष रामबाबु बोगटी, वडा सदस्य

कोभिड महामारीको त्रास भए पनि गोरखाका दुर्गम गाउँतिर धमाधम विकास निर्माणको काम भइरहेका छन् । तिब्बतको सीमानामा रहेको साम्दोबाट रुईला जोड्ने सडक निर्माणको काम धमाधम अघि बढिरहेको छ । चार

गोरखा सदरमुकामका अधिकासं तरकारी र फलफुल पसलले मूल्यसुची नराखेको पाइएको छ । गोरखा नगरपालिकाले शनिवार बिहान बजार अनुगमन गर्दा केही दर्ता हुन बाँकी रहेका, बोर्ड पनि नटाँगिएका र मूल्य सुची

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् । ग्लोबल गोरखा समाज र गोरखा सामाज जापानको अगुवाईमा यहाँका

केयर नेपाल र स्वाँरा सघनद्धारा सिरानचोकलाई १५ लाखको स्वास्थ्य सामग्री सहयोगसिरानचोक गाउँपालिकालाई १५ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरिएको छ । केयर नेपालको सहयोगमा स्वाँरा सघन गाउँ

गण्डकी प्रदेश सरकारकाे भाैतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेतल पुन: नियुक्त भएका छन् । बस्नेत गोरखा क्षेत्र नम्बर १ को ‘ख’ प्रदेसबा निर्वाचित सांसद हुन् । यस अघि गण्डकी प्रदेशको भौतिक

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँका ५७ घरधुरीलाई खाद्यान्न बितरण गरिएको वडा अध्यक्ष धनकुमार घलेले बताए ।वडा भित्रका एकल महिला, अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएकालाई पहिलो चरणमा २७