| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

सांसद दवाडीद्वारा आफ्नो निर्वाचन क्षेत्रमा राहत वितरण

गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा राहत सामग्री वितरण गरेका छन् । सिरान्चोक गाउँपालिका ३ हर्र्मी, सिरान्चोक २ थालाजुङ, अजिरकोट गाउँपालिकाका वडाहरु, बारपाक सुलिकोट गाउँपालिका

स्वाँरा सघनद्धारा गोरखाका आठ स्थानीय तहलाई ३५ लाखको स्वास्थ्य सामग्री सहयोग

स्वाँरा सघन गाउँ बिकास केन्द्रले गोरखाको आठ वटा स्थानीय तहलाई ३५ लाख रुपैयाँ भन्दाबढिको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।संस्थाले नियमित परियोजनाको स्रोतलाई कोरोना प्रतिकार्यमा रुपान्तरण गरेर सहयोग गरेको कार्यकारी

चर्को कर असुलेर पनि किन बन्दैन बूढीगण्डकी ?

जनताबाट असुलिएको करले नेता, कर्मचारी, सांसद, मन्त्रीहरूलाई तलब खुवाउन पुग्दैन । अनि निश्चित व्यापारी वर्गलाई बृहत् छूट र तिनलाई पोषित गर्ने खेल बाक्लिँदो छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको

गण्डकी प्रदेश : बजेट ल्याउनुअघि नै सरकार फेरिने, जेठ २७ कुर्दै विपक्षी

पोखरा । प्रदेशसभाको अंकगणितलाई सोझै अर्थमा व्याख्या गर्दा अल्पमतमा रहेको गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेको छ । बजेट ल्याउनुअघि नै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ

तोलामा चार सयले बढ्यो सुनको मूल्‍य

 सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेप्से परिसूचक हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

 साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आज २९

पेट्रोलियम पदार्थमा उपभोक्ताको ढाड सेक्ने कर, भाँडा माझ्ने मेसिनमा छुट !

सरकारले बजेटमार्फत लुगा धुने र भाँडा माझ्नेसहितका एक दर्जन मेसिनमा कर र अन्तःशुल्क छुटको घोषणा गर्‍यो । सीमित घरानियाँले बिलासिताको वस्तुको रुपमा प्रयोग गर्ने मेसिनमा पाँचदेखि १० प्रतिशतसम्म भन्सार महसुल

निषेधाज्ञाको मौका छोपि व्यापारीको रजाइँ

जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य

अब गोरखामा तोरीको तेल किन्दा भटमासको तेल किन्नु नपर्ने

गोरखामा अब तोरीको तेल किन्दा भटमासको तेल किन्नैपर्ने बाध्यकारी नियम हटेको छ । गोरखाका व्यापारी, व्यवसायीहरुको गुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले तेल उद्योग रहेको बारा जिल्लाका प्रमुख जिल्ला

अन्तर्राष्ट्रिय बजारको प्रभावले खाने तेलको मूल्य बढ्यो

पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने