| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखामा ११ उम्मेदवारले मात्र खोले बैंक खाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि गोरखाका कुल उम्मेदवारमध्ये ११ जनाले मात्र बैंक खाता खोलेका छन् । २५ जना उम्मेदवारहरु रहेको गोरखामा हालसम्म ११ जनाले खाता

खिचातानीमा बूढीगण्डकी प्रमाणीकरण नहुँदा रोकियो

बूढीगण्डकी आयोजनाको लगानीको मोडालिटीको टुंगो सरकारले एक महिना अघि नै लगाएको हो । माघ ४ गतेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

बजेट कटौती गरिएको भन्दै स्थानीय तहले गरे विरोध

गोरखा संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति

मिरकोट माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

नविल वैंकले गोरखाको पालुङटार नगरपालिका–१० स्थित मिरकोट माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वैंकको गोरखा शाखाले सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत सो विद्यालयका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई

गोरखाका अरु दुई पुल पनि निर्धारित समय अगावै निर्माण सम्पन्न

प्रतीक्षा आले ।निर्माण कार्य सुरु भएको तीन महिनामै चुक्तीखोला पुल बनेजस्तै गोरखाको अरु दुई पुल पनि सम्झौतामा उल्लेख भएको समयभन्दा अघि नै निर्माण सम्पन्न भएका छन् । पालुङटार नगरपालिका–८ स्थित

दुई हाइड्रोपावरद्वारा धार्चेमा दुई बेलिबिज्र बन्दै

दुई हाइड्रोपावर कम्पनीद्वारा गोरखाको धार्चे गाउँपालिकाका दुई ठाउँमा बेलिब्रिज बन्ने भएको छ । दुबै बेलिब्रिजको आइतबार गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले सिलान्यास गरेका छन् । २४.५ मेगावाटको दोभानखोला हाइड्रोपावर कम्पनीले बेनिघाट–आरुघाट–लार्के

अलैंची प्रवद्र्धन गरी युवाहरुलाई स्वदेशमै रहने वातावरण बनाऊ

गोरखाको अजिरकोट गाउँपालिकाका बासिन्दा आजभन्दा ३० बर्ष पहिलेदेखि अलैंचीखेतीतर्फ उन्मुख भएका हुन् । कालो सुन भनेर चिनिने अलैची खेती गरी मनग्य आम्दानी हुन थालेपछि त्यस भेगका बासिन्दाले अन्नबाली खेती गर्ने

अजिरकोटको अलैँचीले पुनर्जीवन पाउँदै

प्रतीक्षा आले ।मासिँदै गएको अजिरकोट गाउँपालिकाको अलैँची खेतीले केही समययता पुनर्जीवन पाउन थालेको छ । रोग किराले अलैचीखेती मासिएपछि बिस्तारै हराउँदै गएको यहाँको अलैँची खेती अहिले पुनः सुरु गर्न थालिएको

चुनाबअघिमात्र चल्छ रबर उद्योग र एयरपोर्ट खुल्ने चर्चा

शिव उप्रेती ।गण्डकी गाउँपालिका ७ का कुमार गुरुङले सामाजिक सञ्जाल ‘फेसबुक’ मा धवादीघाटको जीर्ण झोलुङ्गे पुलको तस्वीर राखेर चुनाब लक्षित स्टाटस लेखे, ‘फेरि चुनाव आयो । अब धवादीघाटको पुलको टेन्डर

खोर्लाबेशी मेलाको जुवामा कसैले जिते नौलाख, कसैले हारे १८ लाख

धार्चे ३ खोर्लावेशीमा गत माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार समापन भएको छ । मितिनी मेला भनेर पनि चिनिने सो मेलामा यस बर्षको मेलामा विभिन्न ठाउँबाट आएका २०