
गोरखास्थित पाङबारी हिमालमा विगत पाँचदिनदेखि बेपत्ता दुई इटालेली आरोहीको शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको शव

प्रतीक्षा आले : मनास्लु क्षेत्रमा अलपत्र परेका ११० जना पर्यटकको उद्धार गरिएको छ । हिमपात र पहिरोका कारण बिगत पाँच दिनदेखि मनास्लु क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको जिल्ला प्रशासन

गोरखाको पाङबारी हिमालमा पाँचदिनदेखि फँसिरहेका तीन इटालेलीमध्य एकजनाको उद्धार भएको छ । दुईजनाको खोजी कार्य भइरहेको छ । ५००० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ बर्षका भेल्टर परलिनोको आइतबार बिहान

मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका पर्यटकको शनिबार हेलीद्धारा उद्धार भएको छ । बिहीबार चुमनुब्री गाउँपालिका १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका

लेदोसहितको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ पाङसिङका चार घरहरुमा क्षति पु¥याएको छ । शनिबार राती आएको अबिरल वर्षाका कारण पाङसिङको जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र

मनास्लु क्षेत्रमा पर्यटक पुरिएको घटनास्थलसम्म उद्धारकर्ताहरु पुग्न सकेका छैनन् । चुमनुब्री ३ न्याकफेदीमा चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा पुरिएको ठाउँसम्म प्रहरी तथा स्थानीयबासी उद्धार गर्न जान नसकेका जिल्ला प्रहरी

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन् । चुमनुब्री ३ न्याकफेदीनेर झरेको पहिरोले चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।न्याकफेदीभन्दा केही माथि

मनास्लु क्षेत्र भ्रमणका क्रममा माथिबाट खसेको ढुंगा लागेर एक पर्यटक घाइते भएका छन् । बिहिबार बिहान सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ५ बुरको पहिरोमा ढुंगाले टाउकोमा लागेर पर्यटक मिनु इन्द्र लम्साल

गोरखाको पाङ्वारी हिमाल आरोहणको क्रममा पुगेका तीन इटालियन र एक नेपाली नागरिक भारी हिमपातका कारण शिविरमै अलपत्र परेका छन् । ७००५ मिटर अग्लो सो हिमालबाट फर्कने क्रममा तीन विदेशी र

तीन हप्तादेखि सम्पर्कबिहिन मनकामनाका कालुराम भनिने सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत अबस्थामा फेला पारेका छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा आइतबार भरतपुर महानगरपालिका १