
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले कटुवा पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ बनटारस्थित पृथ्वी राजमार्ग सडक खण्डमा कटुवा पेस्तोलसहित बाराका १९ वर्षिय ओमबाबु प्रसाद यादवलाई प्रकाउ गरेको

माछा मार्न गएका दलबहादुर बरामको खोलामा शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका ५ आरुखर्क घर भई सिरानचोक ७ अर्कुलमा डेरागरी बस्ने ३२ बर्षका बरामको शव सोही ठाउँको लाङ्दीखोलामा

उत्तरी गोरखाको रिपुम गुम्बामा आगालागी भएको छ । आइतबार दिउसो एकबजेतिर आगालागी भएको स्थानीय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए ।आगालागीबाट लामा बस्ने तीनतले आवास भवन जलेर नष्ट भएको उनले बताए

आइतबार बाह्रकिलोमा भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहकबस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना

गोरखाबाट चितवनतर्फ जाँदै गरेको बस पल्टेर दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । ना ४ ख १४१९ नंबरको यात्रुबाहक बस आइतबार दिउसो १ बजे गोरखा नगरपालिका ११ को बाह्रकिलो

गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ। सहिदलखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । पालुङटार नगरपालिका ९ बिर्दीमा प्रदेश २(०३००१ त २८२७ नंबरको ट्याक्टर दुर्घटनामा स्थानीय जगबहादुर बानियाँको मृत्यू भएको हो । मंगलबर दिउसो १ बजे बारी

मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक अहिलेसम्म फेला पर्न सकेकी छैनन् । दुईहप्ता अघि गत कात्तिक १४ गते चुमनुब्री ३ न्याकफेदीको पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा

कुटपिट गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको आरोपमा गोरखाको चुमनुब्री गाउँपालिका६ चुम्चेत घर भई काठमाडौं महानगरपालिका १५ किमडोल बस्ने

पालुङटार नगरपालिका ७ माझीगाउँकी हरिमाया कुमाल मस्र्याङ्दी नदी किनारमा मृत भेटिएकी छिन् । गत शनिबार बिहान ४ बजेदेखि हराइरहेकी ४६ बर्षकी कुमाल सोमबार दिउसो मस्र्याङ्दी किनारमा मृत फेला परेकी वडाअध्यक्ष