
अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित कच्चि सडकखण्डमा बोलेरो जीप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । कालिका हाइड्रोपावरको सामान लाने क्रममा बिहीवार राती बा २० च ८२१० नम्वरको बोलेरो दुर्घटना भएको हो

चट्याङ लागेर गोरखा बुंकोटकी एक जना बालिकाको मृत्यू भएको छ । अरु दुई जना घाइते भएका छन् । मंगलबार दिउसो चार बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका ८ बुंकोटकी

दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीय बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानिय ९५ वर्षीय सुकमाया

शनिबार साँझ आरुघाट गाउँपालिका ३ छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यू हुने युवाको सनाखत भएको छ । आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यू हुनेमा धार्चे

पालुङटार नगरपालिका ३ बोगटीगाउँका शंकर सुनारको कुटपिटबाट श्रीमतीको मृत्यू भएको छ । सुनारको निर्घात कुटपिटबाट २१ बर्षकी श्रीमती अनुस्का परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘शंकर

दरौँदी नदीको बगरमा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्न रोक लगाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापासहितको अनुगमन टोलीले गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा खण्डको

बिषालु च्याउ खाँदा गोरखाका एक परिबार बिरामी भएका छन् । सोमबार बेलुका खानासंगै च्याउको तरकारी खाएका गोरखा नगरपालिका १४ प्युघरमा बस्दै आएका हिरालाल पहारीको परिबार बिरामी भएका प्रहरीले जनाएको छ

धार्चे ५, माछाखोला मेलामा जुवा खेल्ने गरेका छन् । गत पुस १५, ल्होसारको दिनदखि चलेको मेलामा दिनहुँ जुवा खेल्ने गरेको स्थानीयको भनाइ छ ।जुवा खेल्ने क्रममा झगडासमेत हुने गरेको स्थानीयबासी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ७ छेकम्पारस्थित लेरु गाउँमा आगलागी हुँदा एकजना गम्भीर घाइते भएका छन् । गएराती ३ बजेतिर आगलागी हुँदा स्थानीय ५४ वर्षका तेन्जिङ वाङगेल लामा घाइते

गोरखामा पानी बोक्ने मिनीट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । ग १ क २५३७ नं को पानी बोक्ने मिनिट्रक गएराती नौबजे अँबुवा सेरा सडकको कर्मसिङमा दरौंदी नदीमा खस्दा