
अवैध लागु औषध मुद्दामा अदालतबाट सजाय तोकिएका १ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटका आशिष रामदामलाई आज प्रहरीले पक्राउ गरेको हो। पक्राउ

पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटकी एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको आरोप लागेको छ । ११ बर्षकी मीना कुमारी(नाम परिवर्तित)लाई ३७ बर्षका बुबा मेखराज(नाम

बिगत केही दिनदेखि गोरखामा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्ने क्रममा छ । गण्डकी प्रदेशका ११ जिल्लामध्य कास्कीपछिको दोस्रो उच्च संक्रमण दर उच्च रहेको जिल्लामा गोरखा बनिरहेको छ । शनिबार

शनिबार गोरखाको दुई नदी किनारमा दुई शव भेटिएको छ । दरौँदी र मस्र्याङ्दी नदीको किनारमा एक महिला र एक पुरुषको शव भेटिएको हो । दरौँदीको सिरानचोक गाउँपालिका ७ अर्कुल खण्डमा

मकैबारीको बाँदर धपाउन गएका धार्चे २ लामावेशीका पुरुष २४ घण्टापछि शुक्रबार मृत अबस्थामा भेटिएका छन् । बिहिबार बिहान आठबजे बारीमा गएका स्थानीय ३७ बर्षका काले गुरुङ शुक्रबार बिहान सवा नौ

२० दिनअघि बेपत्ता भएका आरुघाट गाउँपालिका ३ सोतीका ४५ वर्षिय भु बहादुर थापाको शव बूढीगण्डकी नदी किनारमा भेटिएको छ । धादीङको त्रिपुरासुन्दरी २ पड्केघारी नजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय

सिद्धलेक गाउँपालिका ७ पिपलटारका ११ वर्षिय राजकुमार कंडेल त्रिशुलीमा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले दिएका जानकारी अनुसार बुधबार दिउँसो पौंडी खेल्ने क्रममा ति वालक वेपत्ता भएका हुन्

गोरखाको मान्वुमा मंगलवार साँझ डुडुरेखोलाले बगाउँदा एक पुरुष वेपत्ता भएका छन । खोला तर्ने क्रममा आरुघाट गाउँपालिका वडा नं १ स्याम्चेतका ४० वर्षीय सानुकमल गुरुङ खोलाले बगाएर बेपत्ता भएका छन

पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र

धादिङ — जिल्लाको दक्षिणी भेगको बेनीघाट ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । बेनिघाट रोराङ–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै