दरौंदी किनारमा एक वृद्धको शव फेला
गोरखाको दरौंदी नदी किनारमा एक वृद्धको शव फेला परेको छ ।
गोरखा नगरपालिका वडा नं। २ का ७२ वर्षीय कुल बहादुर आलेको शव फेला परेको हो ।
नगरपालिका— १० छेबटारस्थित दरौंदी नदी किनारमा आलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




