| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

गैरकानूनी रुपमा लुकिछिपी बसेका चिनियाँ नागरिक चितवनबाट पक्राउ

भिसा सकिएर पनि गैरकानूनी रुपमा चितवनको सौराहामा लुकिछिपी बसेका एक चिनिया नागरिकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन प्रहरीले पक्राउ गरी अध्यागमन विभाग पठाएको जानकारी दिएको छ ।

गोरखाको आहालेमा कुखुरा चोरको बिगबिगी

गोरखाको आहालेमा केही दिनदेखि श्रृङ्खलावद्ध रुपमा कुखुरा चोरी हुन थालेको छ । गोरखा नगरपालिका ८ आहालेमा एक महिनाको अवधिमा सात जनाको कुखुरा चोरी भएको स्थानीय शेरबहादुर गुरुङले जानकारी दिए ।

गण्डकीमा बाढीको क्षति : दुई महिनामा ३३ जनाको मृत्यु, अरबौं रुपैयाँको भौतिक संरचना ध्वस्त

 गण्डकी प्रदेशमा मनसुनी वर्षा सुरु भएसँगै विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । प्रदेशमा यो वर्षको मनसुनी गतिविधिपछि बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक संरचनामा क्षति

आइतबार १,०८९ जनामा कोरोना संक्रमण, १,५३४ जना संक्रमणमुक्त

 पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १

२० नेपालीको शव र अस्तुु ल्याइयो

वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल

आज १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण

तालिबानी नेता पाकिस्तानमा जन्मे र प्रशिक्षित भए

पाकिस्तानी मन्त्री शेख रशिदले एक टीभी कार्यक्रममा स्वीकार गरे कि इमरान खान नेतृत्वको सरकार वास्तवमा तालिबानी नेताहरुको संरक्षक थियो, जब तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर भन्यो । शेख रशिदले हम

आज २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन

तनहुँमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

पोखरामा पहिरोले ३ जनाको मृत्यु, ५ घाइते

 पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । भलाममा कृष्ण