
गोरखामा भीरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङको बुधबार बिहान हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । खच्चड धपाउँदै फर्किने क्रममा बाटोमाथिबाट खसेको ढुंगाले लछारेर भीरमा पुगेका

इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले १९५ थान नियन्त्रित लागु औषधसहित एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गको मुग्लिन आँबुखैरेनी खण्डमा सवारी चेकजाँचका क्रममा मुग्लिनबाट आएका एक यात्रुबाट डाइजेपाम, फेनार्गन र

अजीरकोट गाउँपालिका ५ मुच्चोक घर भई काठमाडौँ बस्दै आएका भूमिनन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा एकसाताअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिसिला यमी भौतिक

११ बर्षकी बालिकामाथि यौन दुरुपयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले एक युवालाई पक्राउ गरेको छ । बन्दिपुर गाउँपालिका १ का २८ बर्षका युवालाई पक्राउ गरी बाल यौन दुरुपयोग कसुरमा

पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यानचौतारामा एक युवतीको शव फेला परेको छ । कम्मलभित्र बेरेर सडक नालीमा फालिएको अवस्थामा बिहिबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘शव देखेपछि

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। विहीबार राति ११:४० को

रुसी सेनामा कार्यरत अवस्थामा मृत्यु भएका ६ नेपाली नागरिकको परिवारलाई क्षतिपूर्तिका लागि नेपालले रुससँग कूटनीतिक पहल थालेको छ । परराष्ट्र मन्त्रालयले १८ मंसिरमा ६ नेपाली मारिएको पुष्टि गर्दै क्षतिपूर्तिका लागि विज्ञप्तिमार्फत

बारपाक सुलीकोट ६ मसारका ७४ बर्षका जगबहादुर बराम दरौँदी नदी किनारमा मृत अबस्थामा भेटिएका छन् । शुक्रबार साँझ ६ बजे बरामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

गोरेटोबाटोमा हिँड्दै गर्दा सडकको नालीमा खसेर एक पुरुषको मृत्यू भएको छ । पालुङ्टार नगरपालिका ३ पाथीभराका कृष्णबहादुर अधिकारीको शुक्रबार साँझ करिब सात बजेतिर स्थानीय सडकको नालीमा लडेर मृत्यू भएको प्रहरीले

सहिद लखन गाउँपालिका वडा नं. ३ मा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । शनिबार बिहान साँढे १० बजेतिर सिलिङबाट ढुंगा बोकेर मझुवादेउरालीतर्फ गइरहेको ध १ त १२५ नम्बरको