| सोमवार, कार्तिक २३, २०८३

बालयौन दुरुपयोग गरेको अभियोगमा बन्दिपुर १ का एक पक्राउ


११ बर्षकी बालिकामाथि यौन दुरुपयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले एक युवालाई पक्राउ गरेको छ ।

बन्दिपुर गाउँपालिका १ का २८ बर्षका युवालाई पक्राउ गरी बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत तनहूँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्