| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

हिमपातपछि बिरामी भएका दुई जर्मन नागरिकको चुमभ्यालीबाट उद्धार

गोरखाको चुमभ्यालीबाट दुई जना विदेशी नागरिकको उद्धार गरिएको छ । छेकम्पार हेल्थपोस्ट निर्माण गर्न सहयोग गरिरहेका जर्मनी नागरिक हेनरिक गुन्टर हफमेन दम्पति हिमपातका कारण बिरामी भएपछि शुक्रबार बिहान उद्धार गरेर

जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेका आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ घर भई हाल काठमाडौको सामाखुशी बस्दै आएका ३० बर्षीय भरत भट्टराईलाई वुधवार पक्राउ गरिएको प्रहरीले

सवारी दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु

जिल्ला प्रहरी कार्यलय गोरखामाताहत अस्थायी प्रहरी पोस्ट धारापानीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । घरबिदा सकेर कार्यस्थल फर्कने क्रममा ३३ बर्षका उनको नारायणगढ

बुंकोट हटियाबाट सालको अवैध चिरान काठ बरामद

सहिद लखन गाउँपालिका ८ (साबिक बुंकोट गाविस)को हटियाबाट अवैध रुपमा थुपारिराखेको सालको चिरान काठ बरामद भएको छ । बेवारिसे अबस्थामा थुपारिराखेको २४ थान(३१ क्युफिट) चिरान काठ गत मंगलबार बरामद गरिएको

अर्काको नाउँमा ट्रायल दिँदै गरेका परीक्षार्थी पक्राउ

अर्काको नाउँमा सवारी लाइसेन्सका लागि ट्रायल दिँदै गरेका एक युवा पक्राउ परेका छन् । तनहूँको भानु नगरपालिका ४ का सुरेश थापा मगरको मोटरसाइकल लाइसेन्सका लागि ट्रायल दिँदै गरेका सोही ठाउँका

गोरखामा बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा गोरखा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । भिमसेन थापा गाँउपालिका वडा नं.२ ताराखसे सुनार गाउँ बस्ने बर्ष ३५ को राजु सुनारले सोही

ररुस–युक्रेन युद्धमा परी लमजुङका एक युवकको मृत्यु

रुस–युक्रेन युद्धमा परी रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान

गोरखामा ज्यान मार्ने कसुरमा दुई जना पक्राउ

ज्यान मार्ने कसुरका दुई अरोपी पक्राउ परेका छन् । गोरखा नगरपालिका २ तल्लो कोखेस्थित बगैंचा बस्ने २८ वर्षीय फिरोज मियामाथि आक्रमण गर्ने सिरानचोक ६ महटारका २५ बर्षीय पूर्णबहादुर परियार र

उत्तरी गोरखाको एक होटलमा आगलागी

उत्तरी गोरखाको चुम्नुब्री गाँउपालिकाको वडा नं. ७ छेकम्पारको एक होटलमा आगजानी भएको छ । स्थानीय छिरिङ नोर्के लामाले सञ्चालन गर्दै आएको ट्रेकर होम होटलमा गए राती करिब एक बजेको समयमा

तनहुँमा जिप पल्टिदा २ जनाको मृत्यु १० जना घाइते

तनहुँमा आज बिहान भएका दुर्घटनामा परि दुई जनाका मृत्यु भएको छ । पोखराबाट रामपुर पाल्पा तर्फ जादै गरेको ग १ ज ६३५६ नंम्बरको जिप तनहुँको भिमाद नगरपालिका वडा नं ३