| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश

तनहुँको भिमादमा जिप दुर्घटना : १२ जना घाइते 

तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । माद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको

गोरखामा ज्यान मार्ने उद्योगको आरोपमा दुई पक्राउ

ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–४ बेलटारका २९ बर्षिय कृष्ण भुजेल र वडा नम्वर १० धौखोला चारघरेका ६० बर्षिय तिलकबहादुर बिश्वकर्मा रहेको

सवारी ज्यान मुद्दाका फरार सिर्मल पाँचबर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार एक युवा पाँचबर्षपछि प्रहरीको फन्दामा परेका छन् । गोरखा नगरपालिका ९ निवासी २७ बर्षका रामकृष्ण सिर्मललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखा नगरपालिका १० बाहकिलोबाट

मानव तस्करीको आरोपमा गोरखाका सुनार पक्राउ

मानव तस्करीकोे आरोपमा प्रहरीले गोरखाका एक युवालाई नियन्त्रणमा लिएको छ । पिडितको जाहेरीको आधारमा प्रहरीले गोरखा नगरपालिका १ का अर्जुन श्रेष्ठ भन्ने ३१ बर्षका अर्जुन सुनारलाई पक्राउ गरेको हो ।काठमाडौँ

प्रधानमन्त्री, गृहमन्त्री र प्रधानन्यायधीशको पुतला दोहन

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी गोरखाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठको पुतला दोहन गरेको छ । मसाल जुलुससहित निस्केका अनेरास्ववियु

आँबुखैरेनीमा लागुऔषधसहित एकजना पक्राउ

आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटारबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सो ठाउँमा सवारी चेकजाँचका क्रममा प्रहरीले मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको याबुबाहक बसमा सवार बोधीमाइ नगरपालिका ४ का

खच्चड धपाउँदा घाइते भएका कैमीको उपचार खर्च संकलन

चुमनुब्री गाउँपालिका २ स्यो गाउँमा सामान पु¥याएर फर्कदै गर्दा बाटोबाट भीरमा खसेर घाइते भएका खच्चड व्यवसायी रामबहादुर गुरुङ(कैमी)लाई उपचार खर्च संकलन गरिएको छ । काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा उपचाररत कैमीको

भिरबाट लडेर एक वृद्धको मृत्यु

दरौदी : गोरखाका लडेर एक जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ का ८५ वर्षीय अमर बहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ

आँबुखैरेनीमा ब्राउन सुगरसहित दुईजना पक्राउ

ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले नियन्त्रित लागु औषध खैरो हिरोइन(ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषधी प्रयोग तथा ओसारपोसार अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको सो इप्रकाले पृथ्वीराजमार्गको