| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

गोरखामा तामाको तार चोरीको आरोपमा दुईजना पक्राउ

गोरखा नगरपालिका वडा नं १३ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योग परिसर भित्रका प्रवेश गरी तामाको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा

पाकिस्तान फैसलाबादको जरनवालामा ५ वटा चर्च र धेरै घरमा तोडफोड

फैसलाबाद जिल्लाको जरनवाला सहरमा बुधबार भएको ईश्वरनिन्दाको कथित घटनापछि सयौंको हिंसात्मक भीडले पाँचवटा चर्चमा तोडफोड र आगजनी गरेको, क्रिश्चियन समुदायका सदस्यहरूको निवास र स्थानीय सहायक आयुक्तको कार्यालयमा आक्रमण गरेको छ।

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये

गोरखामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–१० अमराईका ३२ वर्षीय हरि लामिछाने र भीमसेनथापा गाउँपालिका–१ मसेल गैह्राथोकका ५१ बर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले

काठमाडौबाट गोरखा आउदै गरेको बसको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

काठमाडौँबाट गोरखा आउदै गरेको बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा ना ५ ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट

भण्डारीगाउँमा विवाहको बिषयमा किचलो, खुकुरी प्रहारबाट एक गम्भीर घाइते

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँमा विवाहको बिषयलाई लिएर भएको विवादको क्रममा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका स्थानीय ४५ बर्षिय बुद्धबहादुर गुरुङ रहेको प्रहरीले

वीरेन्द्रताल खोलाको बाढीले सामागाउँको पुल बगायो

हिमालपारि रहेको चुमनुब्री गाउँपालिका १ सामागाउँको पुल स्थानीय वीरेन्द्र ताल खोलाले बगाएको छ । केहीदिनदेखिको अबिरल बर्षापछिको बाढीले त्यहाँको काठेपुल बगाएको स्थानीय स्वास्थ्यचौकीका लक्ष्मण कार्कीले जानकारी दिए । पुल गएराती

हिक्लुङ पुल त्रिशुलीले क्षतिग्रस्त

आइतबार दिनभर पानी परेपछि त्रिशुलीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल नाघेको छ । आइतबार राती त्रिशुली बाढीको उच्च बहावले झोलुंगेपुल क्षतिग्रस्त बनाएको स्थानीय भीमलाल चेपाङले जानकारी दिए । ‘गएराति त्रिशुलीमा यति

चुम्चेतमा एकैदिन एक घर पहिरोले पुरियो, एक घर जलेर नष्ट

चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुस्थित बुम टोलका नाङ्गा छिरिङको घर पहिरोले पुरिएको छ । गत बिहिबार राती घरमाथिबाट आएको पहिरोले लामाको घर पुरिएको चुम्चेत लोक्पाका सेराप गुरुङले जानकारी दिए

लमजुङ जुवा खेल्न पुगेका गोरखाका पाँच जना पक्राउ, पाँच लाख ७० हजार नगद बरामद

गोरखाका लम्जुङ जुवा खेल्न गएका पाँच जना जुवाडेहरु लमजुङबाट पक्राउ परेका छन् । जुवा खेल्नकै लागि गाडी लिएर लम्जुङको घनपोखरा पुगेका गोरखाका पाँच र लम्जुङका १७ जना गरी २२ जना