| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

गोरखामा बालयौन दुरुपयोगको अभियोगमा एक युवा पक्राउ

बालयौन दुरुपयोग गरेको आरोपमा गोरखा बजारका एक युवा पक्राउ परेका छन् । गोरखा नगरपालिका ढाडगाउँ १९ बर्षका बिक्रम बिक पक्राउ परेका हुन् । गत शुक्रबार २ गते बिहान ११ बजेको

मोटरसाईकल चोरी आरोपमा थप एकजना पक्राउ

मोटरसाइकल चोरेको आरोपमा ११ जना पक्राउ परेको केही दिनभित्रै गोरखा प्रहरीले फेरि थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुपारे भन्ने २७ बर्षीय उज्वल बराम रहेका छन् ।

गोरखामा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने संगठित समूहलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा, विभिन्न स्थानबाट मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका ११ जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक

हराएको चार महिनापछि झुण्डिएको अवस्थामा फेला

चार महिनादेखि सम्पर्कविहिन शहिद लखन गाउँपालिका–३ का ८४ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । सोही वडाको कुसुमपानीको जंगलमा सोमवार झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी

आगलागीबाट अजिरकोटमा एक घर जलेर नष्ट

अजिरकोट गाउँपालिका–१ धन्सिरा स्थित सुकबहादुर गुरुङको घरमा आगलागी भएको छ । मंगलवार दिउँसो अचानक आगलागी हुँदा जस्ताले छाएको एक तले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

चोरी कसुरका फरार अभियुक्त पक्राउ

अदालतले चोरी गरेको ठहर गरेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको फैसला भएपछि फरार रहेका भीमसेनथापा ४ का होमनाथ पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ९ का ३८ वर्षीय भगवान बुढाथोकीलाई चेक बाउन्स आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बुढाथोकीलाई मंगलबार

नौमहिनामा छ हजार बढि सवारी कारवाहीमा, ५३ लाख राजश्व संकलन

प्रतिक्षा आले मगरनौ महिनाको अन्तरालमा जिल्लामा ६ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सवारी नियम उल्लंघन गरेवापत जिल्ला ट्राफिक प्रहरीले उनीहरुलाई कारवाही गरेको हो । कारवाही स्वरुप ५३

काठ चोरीको आरोपमा तीन जना पक्राउ, एकजना बिरुद्ध पक्राउ पुर्जी जारी

सहिद लखन गाउँपालिका–८ हटियाबाट अवैध सालको चिरान काठ बरामद भएको घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोमवार पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयले

बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–५ बस्ने ४६ बर्षका राम गुरुङलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बैदेशिक