
आबुँखैरेनीमा लागुऔषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय आबुँखैरेनीले विभिन्न समयमा लागुआषधसहित दुईजनालाई पक्राउ गरेको हो । सोमबार तनहुँको आबुँखैरेनी गाउँपालिका वडा नं ४ स्थित पृथ्वी राजमार्ग

शनिबार मनकामना जादैँ गर्दा दुर्घटना भएको स्कोरपिओ जीपका चालक बिरुद्ध मुद्दा दर्ता भएको छ । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–४ का ४७ बर्षीय वेगबहादुर क्षेत्री बिरुद्ध सवारी ज्यान कसूर

विकास मरहट्टा : शंकरलाई ब्यथाले सिकिस्त पार्दै गएको खबर पाएपछि मृतकका आमा, दिदीबहिनीहरु अघिल्लो दिन बिहिबारै काठमाडौँ पुगेका थिए । छोरा विवश र श्रीमती पहिल्यैदेखि उनको सेवा सुश्रुषमा थिए ।

गोरखा शहिदलखन गाउँपालिका वडा नं.३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना जादैँ गरेको स्कारपिओ गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कारपिओमा सवार नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका वडा

१३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय मदन थापा मगर रहेको प्रहरीले जनाएको छ

बारपाक सुलिकोट गाउँपालिका–१ माम्चेमा ट्याक्टर दुर्घटना हुदाँ चालक गम्भिर घाइते भएका छन् । आइतवार राती करिव आठ बजेको समयमा ग १ त ६९२४ नम्वरको ट्याक्टर दुर्घटना हुदाँ चालक गोरखा नगरपालिका–११

मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८

विदेश पठाइदिन्छु भन्दै करिव ७० लाख रकम ठगी गरेको आरोपमा गोरखाकी एक युवती पक्राउ परेकी छन् । धार्चे गाउँपालिका–५ घर भई हाल काठमाण्डौको बसुन्धारा बस्दै आएकी २० बर्षीया बिनिता गुरुङलाई

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका चितवन घर भई हाल काठमाण्डौं बस्दै आएका प्रदीप लामा लोप्चनलाई कारागार चलान गरिएको छ । ३२ बर्षीय उनलाई जिल्ला अदालत गोरखाको आदेश अनुरुप वुधवार

गण्डकी गाउँपालिकामा जिप दुर्घटना हुदँ चार जना घाइते भएका छन् । गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङ बजार तर्फ यात्रु र तरकारी बोकेर जाँदै