| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

तीन किलो गाँजासहित अमर नेपाली पक्राउ

इप्रका आँबुखैरेनीले तीन किलोग्राम अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा निलकण्ठ ४ धादिङका १९ बर्षका अमर नेपाली गाँजासहित भेटिएका इप्रका

बहुविवाहको आरोपमा दुई जना पक्राउ

बहुबिवाह गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका–३ बनौती माझगाँउका ४६ बर्षका कृष्णप्रसाद लामिछाने र ३८ बर्षीया सुस्मिता लुईटेललाई गत शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६० बर्षीय पुरुष पक्राउ

१२ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घुन्चोकका ६० बर्षीय बुद्धिमान बिक रहेको प्रहरीले जनाएको छ । गत

रञ्चोकमा आगलागीबाट दुई घर जलेर नष्ट

गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं. ४ रञ्चोकमा शनिबार (आज) आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । अपरान्ह साढें १२ बजेको समयमा भएकोे आगलागीबाट रञ्चोकका सुकबहादुर गुरुङ र

ट्याक्टर दुर्घटनामा एक पुरुषको मृत्यु

तनहुँमा दुर्घटना परि एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ कालिकोट स्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो । तनहुँको गाछेपानीबाट चिसापानीतर्फ जादै

चोरी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । शहीदलखन गाउँपालिका–६ घैरुङका ३१ बर्षीय बिक्रमकुमार योगीलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । योगी बिरुद्ध गोरखा जिल्ला अदालतले

तीन जना फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले थप तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा सजाय तोकिएका तीन जनालाई मंगलवार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५५ बर्षीय पुरुष पक्राउ

१४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५५ बर्षका पुरुष पक्राउ परेका छन् । शहीद लखन गाउँपालिका वडा नम्वर ६ ज्यामीरस्वाँराका ५५ बर्षीय मिनबहादुर थापालाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको

एकजना फरार अभियुक्त पक्राउ

गोरखा प्रहरीले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । भवितव्य ज्यान कसुरमा सजायँ फैसला भएपछि फरार रहेको पालुङटार नगरपालिका वडा नं. ८ बस्ने ३० बर्षीय रमेश भनिने किसान कुमाललाई पक्राउ

आँबुखैरेनीमा तीनजना लागुऔषध कारोबारी पक्राउ

अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पछिल्लोपटक तीनजना कारोबारीलाई ठूलो परिमाणका लागुऔषधसहित पक्राउ गरेको छ । बर्षौदेखि लागुऔषध कारोबारको हबका रुपमा स्थापित हुदै गएको